मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु

चितवन, १५ असार । जिल्लाको भरतपुर महानगरपालिका–१६, लप्टनडाँडामा मोटरसाइकल पल्टिँदा चालकको मृत्यु भएको छ ।

प्रहरीका अनुसार गएराति शिवघाटबाट लप्टनडाँडातर्फ जाँदै गरेको वाग्मती प्रदेश ०३–००४ प ३१६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई पल्टिदा घाइते भएका स्थानीय २२ वर्षीय अनिल महतोको उपचारका क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको

उक्त घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १९ बैशाख । ज्यान मार्ने मुद्दाका प्रतिवादी पक्राउ परेका छन् । प्रहरीका अनुसार काभ्रेको चरङ्गीफेदी घर भइ हाल काठमाडौँ

काठमाडौँ, १९ बैशाख । सुनसरीको छुट्टाछुट्टै स्थानमा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । सुनसरीको इटहरी र दुहबीमा सवारी

काठमाडौँ, १९ बैशाख । झापामा जवरजस्ती करणी आरोपमा एक युवक पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार शिवसताक्षी नगरपालिकामा

काठमाडौँ, १९ बैशाख । बाढी र पहिरोले कोशी, बागमती र गण्डकी प्रदेशका केही खण्डहरूमा सडक पूर्ण तथा आंशिक रूपमा अवरुद्ध