काठमाडौँमा पवनदीपको कन्सर्ट हुने

काठमाडौँ, ४ बैशाख । इण्डियन आइडल सिजन १२ का विजेता पवनदीप राजन सांगीतिक कार्यक्रमका लागि नेपाल आउने भएका छन् ।

यही वैशाख ११ गते काठमाडौँको ठमेलस्थित एलओडी क्लबमा रोटरी क्लब अफ पाटन वेस्टले आयोजना गर्ने कन्सर्टका लागि उनी नेपाल आउन लागेका हुन् ।

कार्यक्रमको व्यवस्थापनको जिम्मा भने ३६५ इभेन्ट्स एण्ड मिडियाले लिएको एलओडीले जनाएको छ । यसैगरी होटल याक एण्ड यतिमा हुने अर्को कार्यक्रममा पनि पवनदीप सहभागी हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ४ असार । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ ।

काठमाडौँ, ४ असार ।अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले निजी क्षेत्रसँग सहकार्य गर्दै अर्थतन्त्रलाई नयाँ दिशामा अघि बढाइने बताएका छन् । नेपाल

काठमाडौँ, ३ असार । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा आज झिनो सुधार देखिएको छ । आज दिनभर उतारचढावका बीच कारोबार

काठमाडौँ, ३ असार । नेपाल राष्ट्र बैंकले ५०० रुपैयाँ दरका नयाँ नोट आजदेखि चलनचल्तीमा ल्याएको छ । केन्द्रीय बैंकका गभर्नर