“नारी”

नारी तिमी अफैले आफुलाई अधिकार देउ
सबैमा समर्पित हुँदै आफ्नो अस्तित्व नमेट।।

तिमी आफुलाई बिश्वासअनि भरोसा गरिदेउ
अरुको भरमा मात्र आफैलाई चिन्न नखोक।।

हरेक घडी ,पला तिमीले नै संभालेकी छेउ
अबला,असाह्य,बिचरी शब्दहरु सुन्न नखोज।।

जीवन दिने तिमी पहिला आफै जीउन सिकीदेउ
अनि बाँच बचाउकको सैद्धान्तिक मार्गलाई रोज।।

तिमीमा रोपिएको हिनन्ता बोद्धको वृक्ष उखेलीदेउ
नारी हैन मानव भै मानवअधिकार निर्धक्कले खोज।।
मिथिला शर्मा

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २४ असोज । नेकपा (एमाले)को स्थायी कमिटीको बैठकले सात वटा महत्वपूर्ण निर्णयहरु गरेको छ । पार्टीका अध्यक्ष केपी शर्मा

काठमाडौँ, २४ असोज । नेकपा (एमाले)को केन्द्रीय कमिटीमा १३ जना मनोनित भएका छन् । आज बसेको स्थायी कमिटीको बैठकले १३

विराटनगर, २४ असोज । कोशी प्रदेशसभाको चालु नवौँ अधिवेशन अन्त्य भएको छ। प्रदेश प्रमुख परशुराम खापुङले नेपालको संविधानको धारा १८३

पोखरा, २४ असोज । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल तथा पोखरा विमानस्थल (पुरानो विमानस्थल)को हवाई आवागमन हुने तथा आसपासको क्षेत्रमा चङ्गा, ड्रोन,