आमा!

मलाई जन्माउने नै जन्मेको दिन,
आमा!तिम्रो लागी हरेक दिन जन्मदिन।

मिठो बोलेर सँधै तैले, हाँसी दिए पुग्छ भन्छेउ मलाई,
यति मात्रै माग्छेउ आमा!अरु के दिऊँ म तिमीलाई।

मलाई जन्माउनेको दिन,महान दिन,
आमा!तिम्रो लागी हरेक दिन जन्मदिन।

म जन्मिनुमा कुनै गर्व छैन आमा मलाई,
तपाईंको गर्भ हुनुमा गर्व छ आमा मलाई।

मेरो लागि सर्वश्रेष्ठ दिन, सृष्टीको दिन,
आमा!तिम्रो लागी हरेक दिन जन्मदिन।

प्रतिक राज तिम्सिना, पाँचथर 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

भक्तपुर, २५ असाेज । श्री युवा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको संचालक समितिको अध्यक्षमा निरञ्जन बजगाई सर्वसम्मत चयन हुनु

काठमाडौँ, २५ असोज । बजारमा कागतीको मूल्य बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांक अनुसार आज

काठमाडौँ, २५ असोज । आज सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य ८ सय

काठमाडौँ, २५ असोज । गोरखाको बूढीगण्डकी नदीमा आज बिहान आएको बाढीले तटीय बस्तीहरूमा पुर्‍याएको क्षतिप्रति नेपाली कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर