भीरबाट लडेर एक जनाको मृत्यु

काठमाडौँ, २५ असोज । हुम्लामा जडीबुटी सङ्कलन गर्न गएका एक जनाको मृत्यु भएको छ । ‎

जिल्ला प्रहरी कार्यालय हुम्लाका अनुसार मृत्यु‌ हुनेमा सिमिकोट गाउँपालिका–२, ठेहे निवासी अन्दाजी ३२ वर्षीय रूपसिंह बोहोरा रहेका छन् ।

‎‎उनी असोज २३ गते जडीबुटी सङ्कलन गर्न भनेर घरबाट निस्किएका थिए । ‎‎आज ठेहे खोला नजिकको जङ्गलको भीरबाट लडेर उनको मृत्यु भएको हो । शव पोस्टमार्टमका लागि सिमकोटस्थित जिल्ला अस्पताल ल्याउने तयारी भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

भक्तपुर, २५ असाेज । जिल्लाकाे सूर्यविनायक नगरपालिकामा अन्तर वडा स्तरीय फुटवल प्रतियोगिता शुरू भएकाे छ । प्रतियोगिताकाे पहिलाे खेल वडा

काठमाडौँ, २१ असोज । बेनिनविरुद्ध ३–० को सहज जित निकाल्दै अर्जेन्टिनाले आफ्ना कप्तान लियोन मेसीको सुखद बिदाइ गरेको छ । बुधबार

काठमाडौँ, १६ असोज । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत ओमान, क्यानडा र नेपाल सम्मिलित त्रिकोणात्मक एकदिवसीय शृङ्खलाका लागि नेपालको टोली घोषणा

काठमाडौँ, १५ असोज । भुटानविरुद्धको टी–२० अभ्यास खेल खेल्ने क्यानको अन्तिम टोली घोषणा भएको छ । बुधबार नेपाल क्रिकेट संघ(क्यान)