थप ४३९२ जनामा कोरोना संक्रमण, संक्रमित संख्या १ लाख २६ हजार नाघ्यो

काठमाडौँ, ३० असोज । थप ४३ सय ९२ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसगै नेपालमा संक्रमितको संख्या १ लाख २६ हजार १ सय ३७ जना पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार आजको १६  हजार ५ सय ३१ जनामा परिक्षण गर्दा ४३ हजार ९२ जनामा कोरोना पुष्टि भएको छ । नेपालमा सक्रिय संक्रमितको संख्या  ३७ हजार ३ सय ७७ सय जना रहेको छ ।

मन्त्रालयका अनुसार आज ३५ सय २२ जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या ८८ हजार ४० जना रहेको छ । आज २१ जनाको मृत्यु भएसंगै मृत्यु हुनेको संख्या ७ सय १५ जना पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २१ वैशाख । नेपाल राष्ट्र बैंकले उपदान तथा पेन्सन कोषमा रहेको २४ करोड रुपैयाँ ब्याजमा लगानी गर्ने भएको छ

काठमाडौँ, २१ वैशाख । सरकारले एक सय रुपैयाँको नोटमा चुच्चे नक्सा राख्ने भएको छ । सूचना प्रविधि मन्त्री तथा सरकारका

काठमाडौँ, २१ वैशाख । आज बजारमा सुनको छ भने चाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल

काठमाडौँ, २१ वैशाख । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको लागि तोके अनुसारको तरकारी र फलफूलको मूल्य यस