थप ४३९२ जनामा कोरोना संक्रमण, संक्रमित संख्या १ लाख २६ हजार नाघ्यो

काठमाडौँ, ३० असोज । थप ४३ सय ९२ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसगै नेपालमा संक्रमितको संख्या १ लाख २६ हजार १ सय ३७ जना पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार आजको १६  हजार ५ सय ३१ जनामा परिक्षण गर्दा ४३ हजार ९२ जनामा कोरोना पुष्टि भएको छ । नेपालमा सक्रिय संक्रमितको संख्या  ३७ हजार ३ सय ७७ सय जना रहेको छ ।

मन्त्रालयका अनुसार आज ३५ सय २२ जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या ८८ हजार ४० जना रहेको छ । आज २१ जनाको मृत्यु भएसंगै मृत्यु हुनेको संख्या ७ सय १५ जना पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

चितवन, ५ कार्तिक । चितवनमा थप १०४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पताल कोभिड अस्पतालमा मंगलबार गरिएको

बुटवल, ५ कार्तिक । रुपन्देहीमा थप दुईजना कोरोना संक्रमितको मृत्यु भएको छ । दुवै जना बुटवल उपमहानगरपालिका हुन् । वडा

काठमाडौँ, ५ कार्तिक । आज देशमा कुनै पनि उल्लेखनीय मौसमी प्रणाली नभएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका

काठमाडौँ, ५ कार्तिक  । दशैंको आज पाँचौ दिन हो । आज शक्तिपीठहरुमा स्कन्दमाता भगवतीको पूजा अर्चना गरिंदै छ । स्कन्दकुमार कार्तिकेयको