काठमाडौँ महानगर नि:शुल्क लोक सेवा तयारी कक्षा सञ्चालन गर्दै

काठमाडौँ, २१ वैशाख । काठमाडौँ महानगरपालिकाले नि:शुल्क लोक सेवा तयारी कक्षाहरू सञ्चालन गर्ने भएको छ ।

महानगरले शुक्रबार एक सूचनामार्फत निःशुल्क लोक सेवा तयारी कक्षामा सहभागी हुन आवेदनका लागि आह्वान गरेको छ ।

महानगरको सामाजिक विकास विभागको चालु आर्थिक वर्षको स्वीकृत वार्षिक कार्यक्रमअन्तर्गत लोक सेवा तयारी कक्षा सञ्चालन गर्न लागिएको हो ।

तयारी कक्षामा काठमाडौं महानगरवासी मात्र सहभागी हुन पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २२ असोज । निर्वाचन आयोगले आर्थिक वर्ष २०८०–०८१ मा सम्पादन गरेका कामहरूको वार्षिक प्रतिवेदन पेश गरेको छ । आज

काठमाडौँ, २२ असोज । सांसद विनोद चौधरीले उखुको समर्थन मूल्य तोक्न सरकारसँग माग गरेका छन् । समयमै उखुको समर्थन मूल्य

काठमाडौँ, २२ असोज । धरान उपमहानगरपालिकाका मेयर हर्क सम्पाङले फोहोरमैला व्यवस्थापन गर्ने व्यवस्थित सेनेटरी ल्याण्डफिल्ड साइट निर्माणका लागि पुग्दो बजेट माग

काठमाडौँ, २२ असोज । भारतीय राजदूतावास काठमाडौँका द्वितीय सचिवद्वय आषिश सिन्हा र नारायण सिंहले बाँकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजाललाई