पहिरो पीडितलाई प्रभु बैंकको सहयोग

काठमाडौँ, १६ असोज । प्रभु बैंकले बाढीपीडित उद्धार कोषमा पाँच लाख लाख रुपैयाँ सहयोग गरेको छ ।

बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले बागलुङ ढोरपाटन नगरपालिकाको उद्धार कोषमा उक्त सहयोग गरेका हुन् ।

बागलुङको बाढी पहिरोले क्षतिग्रस्त ढोरपाटन नगरपालिकाको वडा ७, ८ र ९ को गण्डकी प्रदेशका आर्थिक मामिलामन्त्री किरण गुरुङ र भौतिक योजनामन्त्री रामशरण बस्‍नेतले निरीक्षण गरेका थिए ।

३७ जनाको ज्यान लिएको उक्त बाढी पहिरोले विद्यालय, स्वास्थ्यचौकी, लघु जलविद्युत्, पुल र १०० वटा जति घर ध्वस्त बनाएको थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ७ माघ । नायिका करिश्मा मानन्धरले पार्टी सिस्टमले काम नगरेको र अव राजा राख्नुपर्ने बताएकी छन् । सामाजिक सञ्जालमा फेसबुकम

काठमाडौँ, ६ माघ । नायक अनमोल केसीलाई यतिबेला नयाँ चलचित्रको अफर आइरहेको छ । ‘चलचित्र ‘ए मेरो हजुर ४’को ९०

काठमाडौँ, ५ माघ । बलिउड अभिनेत्री कंगना रनौतले हालै कलाकार हुनुको अर्को नकारात्मक पक्षबारे चर्चा गरेकी छिन् । उनले ट्‌विटमा लेखेकी

काठमाडौँ, ४ माघ । प्रथम नेपाल आइडल बुद्ध लामाको नया गीत ‘हेरिरहुँ जस्तो’ सार्वजनिक भएको छ । आज सार्वजनिक भएको