पहिरो पीडितलाई प्रभु बैंकको सहयोग

काठमाडौँ, १६ असोज । प्रभु बैंकले बाढीपीडित उद्धार कोषमा पाँच लाख लाख रुपैयाँ सहयोग गरेको छ ।

बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले बागलुङ ढोरपाटन नगरपालिकाको उद्धार कोषमा उक्त सहयोग गरेका हुन् ।

बागलुङको बाढी पहिरोले क्षतिग्रस्त ढोरपाटन नगरपालिकाको वडा ७, ८ र ९ को गण्डकी प्रदेशका आर्थिक मामिलामन्त्री किरण गुरुङ र भौतिक योजनामन्त्री रामशरण बस्‍नेतले निरीक्षण गरेका थिए ।

३७ जनाको ज्यान लिएको उक्त बाढी पहिरोले विद्यालय, स्वास्थ्यचौकी, लघु जलविद्युत्, पुल र १०० वटा जति घर ध्वस्त बनाएको थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

एजेन्सी, १६ चैत । दक्षिण अफ्रिकामा बस दुर्घटना हुँदा ४५ जनाको मृत्यु भएको छ । दुर्घटनास्थलमा आठ वर्षीया एक बालिका

जेनेभा, १५ चैत । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले सार्स–कोभ–२, मर्स–कोभ र नोवेल कोरोना भाइरस–१९ को खोज, अनुगमन र मूल्याङ्कनका लागि नयाँ

इलिनोइस, १५ चैत । अमेरिकाको इलिनोइस राज्यमा एक व्यक्तिले अन्धाधुन्ध चक्कु प्रहार गर्दा ४ जनाको मृत्यु भएको छ भने कम्तीमा ५ जना

काठमाडौँ, १५ चैत । विश्वभरका परिवारले हरेक दिन एक अर्ब डलर अर्थात १ खर्ब ३२ अर्ब रुपैयाँ बराबरको खाना खेर फाल्ने