बढ्यो सुनचाँदीको मूल्य

काठमाडौँ, १३ असोज । आज सुनचाँदीको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला प्रतितोला ९४ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको छ भने तेजावी सुन प्रतितोला ९३ हजार ७ सयमा कारोबार भईरहेको छ ।

त्यस्तै आज चाँदीको मूल्य प्रतितोला ११ सय ७५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ७ माघ । नायिका करिश्मा मानन्धरले पार्टी सिस्टमले काम नगरेको र अव राजा राख्नुपर्ने बताएकी छन् । सामाजिक सञ्जालमा फेसबुकम

काठमाडौँ, ६ माघ । नायक अनमोल केसीलाई यतिबेला नयाँ चलचित्रको अफर आइरहेको छ । ‘चलचित्र ‘ए मेरो हजुर ४’को ९०

काठमाडौँ, ५ माघ । बलिउड अभिनेत्री कंगना रनौतले हालै कलाकार हुनुको अर्को नकारात्मक पक्षबारे चर्चा गरेकी छिन् । उनले ट्‌विटमा लेखेकी

काठमाडौँ, ४ माघ । प्रथम नेपाल आइडल बुद्ध लामाको नया गीत ‘हेरिरहुँ जस्तो’ सार्वजनिक भएको छ । आज सार्वजनिक भएको