मान्छे र सर्पबीच टोकाटोक हुँदा दुवैको मृत्यु

एजेन्सी । भारतमा मान्छे र सर्पबीच टोकाटोक हुँदा दुवैको मृत्यु भएको छ ।

गुजराँतस्थित महिसागर जिल्लामा एकजना व्यक्तिलाई सर्पले डस्यो । जुन सर्पले उनलाई डस्यो, ती व्यक्तिले सोही सर्पलाई दाँतले टोकेर चपाइदिए ।

गत शनिबार दिउँसो स्थानीय अजनवा गाउँको एक खेतमा ६० वर्षका पर्वत गाला नामका व्यक्ति काम गरिरहेका बेलामा एउटा विषालु सर्प देखापर्यो । उनले उक्त सर्पलाई समाते । त्यसपछि सर्पले उनको हात तथा अनुहारमा डस्यो ।

आफूलाई साँपले डसेपछि ती व्यक्तिले सर्पलाई आफ्नो दाँतले चपाएर मारिदिए । सर्पको विष लागेपछि उनलाई तत्कालै स्थानीय अस्पतालमा लगि त्यहाबाट अर्को ठूलो अस्पतालमा रिफर गरियो । त्यतिबेला सम्म उनको सरीरमा सर्पको विष फैलिसकेकाले उनको मृत्यु भयो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २४ असोज । नेकपा (एमाले)का महासचिव योगेश भट्टराईले पार्टीका अध्यक्ष केपी शर्मा ओलीलाई तीन सुझावहरु दिएका छन् । आफ्नो

काठमाडौँ, २४ असाेज । राष्ट्रपति रामचन्द्र पौडेलले हाम्रो शिक्षाप्रणालीले विद्यार्थीलाई केवल वर्तमानका लागि मात्र होइन; भविष्यका चुनौती र अवसरका लागि

काठमाडौँ, २४ असाेज । नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी भएका छन् । १५औँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनमा थापा ६ हजार

काठमाडौँ, २४ असाेज । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले