बिहेकै पहिरनमा ३३ देश घुमेर हनिमुन

एजेन्सी, अमेरिकाको न्युजर्सीका निक अस्ट र उनकी पत्नी जोकोले ३३ वटा देशमा हनिमुन मनाएका छन ।

निक र जोले हाइस्कुलमै पढ्दा एकअर्कालाई माया गरेका थिए र भविष्यमा बिहे गर्ने योजना बनाएका थिए ।

निक र जोले इन्स्टाग्राममा सगरमाथा आधार शिविरको फोटो राखेर लेखेका छन्, ‘हामीले माउन्ट एभरेष्ट र आसपासका हिमाललाई नजिकबाट हेर्न काठमाडौंबाट कालापत्थरसम्म हेलिकोप्टर लगेर गयौं । भलै यो क्षण विशेष रुपमा पाँच मिनेटसम्म मात्र थियो, हामीलाई सास फेर्न पनि गाह्रो भएको थियो (२० हजार फिटको उचाइको कारण) । यो अरु जस्तो थिएन । नजिकबाट सगरमाथा हेर्दाको अनुभव वर्णन गरेर सकिँदैन ।’

https://www.instagram.com/p/BslXuAtl_Yt/?utm_source=ig_web_copy_link

उनीहरुले बिहे पहिरनमै पूरै १० महिनासम्म स्पेनको बार्सिलोना, दुबई, इटाली, फ्रान्स, टर्की, इण्डोनेसिया, जापान, ग्रिस, न्युजिल्याण्ड, अस्ट्रेलिया, अस्ट्रिया, सर्बिया, दक्षिण अफ्रिका, इजरायल, सिंगापुर, इजिप्ट, श्रीलंका, भारत, स्विटजरल्याण्ड लगायतका देशमा पनि पुगी  अहिले अमेरिका फर्किसकेका छन ।

 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ११ भदौ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको र मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा

काठमाडौँ, १० भदौ । भोटेकोशी बाढीका कारण ज्यान गुमाउनेको संख्या ७२ पुगेको छ । नेपाल प्रहरीले रसुवा, नुवाकोट, धादिङ, चितवन, तनहुँ,

काठमाडौँ, १० भदौ । भोटेकोसी बाढीका कारण ज्यान गुमाउनेको संख्या ५५ पुगेको छ । नेपाल प्रहरीका अनुसार  रसुवा, नुवाकोट, धादिङ, चितवन

काठमाडौँ, १० भदौ । नेपाल प्रहरीले रसुवाको भोटेकोशीमा आएको बाढीसँग सम्बन्धित क्षतिग्रस्त शव तथा बिभत्स तस्बिरहरू सामाजिक सञ्जालमा पोस्ट नगर्न