भोटेकोशी बाढी : मृत्यु हुनेको संख्या ७२ पुग्यो

काठमाडौँ, १० भदौ । भोटेकोशी बाढीका कारण ज्यान गुमाउनेको संख्या ७२ पुगेको छ ।

नेपाल प्रहरीले रसुवा, नुवाकोट, धादिङ, चितवन, तनहुँ, गोरखा र नवलपरासी पूर्वगरी ५५ जनाको शव फेला पारेको हो ।

प्रहरीका अनुसार चितवनमा २८, धादिङमा १८, नुवाकोटमा ११, गोरखामा ९, तनहुँ ४, रसुवा र नवलपरासी पूर्वमा १/१ जनाको शव भेटिएको छ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ११ असोज । बागलुङको निसीखोला गाउँपालिकामा पहिरोले एकै परिवारका चार जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार

काठमाडौँ, ११ असोज । विराटनगर महानगरपालिका–३ आयल निगमस्थित सडकमा दुर्घटनामा परेको स्कार्पियो गाडीबाट ३९८ किलो गाँजा बरामद भएको छ । प्रहरीका

काठमाडौँ, ११ असोज । पाल्पाको माथागढी गाउँपालिका–३ भसकट्टामा पहिरोले घर पुरिँदा तीन जना बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय पाल्पाका

काठमाडौँ, ११ असोज । नारायणी नदी र यसका सहायक नदीहरूमा जलसतह खतराको तहभन्दा माथि पुगेपछि तटीय क्षेत्रमा बाढी र डुबानको