भोटेकोशी बाढी : ५५ जनाको शव फेला 

काठमाडौँ, १० भदौ । भोटेकोसी बाढीका कारण ज्यान गुमाउनेको संख्या ५५ पुगेको छ ।

नेपाल प्रहरीका अनुसार  रसुवा, नुवाकोट, धादिङ, चितवन र गोरखामा गरी ५५ जनाको शव फेला पारेको हो । प्रहरीका अनुसार चितवनमा १८, धादिङमा १६, नुवाकोटमा ११, गोरखामा ९ र रसुवामा १ जनाको शव भेटिएको छ । 

भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवामा ४४ जना सैनिक अधिकारी सम्पर्कविहीन छन् । उनीहरुको खोजी कार्य भइरहेको छ ।

त्यस्तै ११४ जनाको उद्धार भएको छ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ११ असोज । बागलुङको निसीखोला गाउँपालिकामा पहिरोले एकै परिवारका चार जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार

काठमाडौँ, ११ असोज । विराटनगर महानगरपालिका–३ आयल निगमस्थित सडकमा दुर्घटनामा परेको स्कार्पियो गाडीबाट ३९८ किलो गाँजा बरामद भएको छ । प्रहरीका

काठमाडौँ, ११ असोज । पाल्पाको माथागढी गाउँपालिका–३ भसकट्टामा पहिरोले घर पुरिँदा तीन जना बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय पाल्पाका

काठमाडौँ, ११ असोज । नारायणी नदी र यसका सहायक नदीहरूमा जलसतह खतराको तहभन्दा माथि पुगेपछि तटीय क्षेत्रमा बाढी र डुबानको