सामाजिक सञ्जालमा बिभत्स तस्बिर पोस्ट नगर्न प्रहरीको आग्रह

काठमाडौँ, १० भदौ । नेपाल प्रहरीले रसुवाको भोटेकोशीमा आएको बाढीसँग सम्बन्धित क्षतिग्रस्त शव तथा बिभत्स तस्बिरहरू सामाजिक सञ्जालमा पोस्ट नगर्न आग्रह गरेको छ । 

प्रहरीले भनेको छ, ‘यस विषम परिस्थितिमा सामाजिक सञ्जालमार्फत क्षतिग्रस्त शव तथा बीभत्स तस्बिरहरू जथाभाबी पोस्ट गर्दा सर्वसाधारणमा त्रास, मानसिक तनाव तथा अनावश्यक भय उत्पन्न हुनसक्ने भएकाले त्यस्ता सामग्री सम्प्रेषण नगर्न हार्दिक अनुरोध गर्दछौ’, ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ११ असोज । बागलुङको निसीखोला गाउँपालिकामा पहिरोले एकै परिवारका चार जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार

काठमाडौँ, ११ असोज । विराटनगर महानगरपालिका–३ आयल निगमस्थित सडकमा दुर्घटनामा परेको स्कार्पियो गाडीबाट ३९८ किलो गाँजा बरामद भएको छ । प्रहरीका

काठमाडौँ, ११ असोज । पाल्पाको माथागढी गाउँपालिका–३ भसकट्टामा पहिरोले घर पुरिँदा तीन जना बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय पाल्पाका

काठमाडौँ, ११ असोज । नारायणी नदी र यसका सहायक नदीहरूमा जलसतह खतराको तहभन्दा माथि पुगेपछि तटीय क्षेत्रमा बाढी र डुबानको