मन्दिरमा भ्रष्टाचारीलाई प्रवेश निषेध

भारतको उत्तर प्रदेशमा रहेको भ्रष्टतन्त्र विनाशक शनि नामक मन्दिरमा भ्रष्टाचारहरुलाई  प्रवेश निषेध गरिएको छ ।

जहा भ्रष्टाचारी मात्र होइन कुनै नेता, मन्त्री तथा सरकारी अधिकारीहरुलाई पनि प्रवेश निषेध गरिएको जनाएको छ । निजी जग्गामा मन्दिर बनेको छ ।

मन्दिरमा शनि देवताका तिनवटा मूर्तिका साथै ब्रम्हाका मुर्ति पनि राखिएको छ । साथै उक्त मन्दिरमा तेल चढाउनु र घण्टी बजाउन पाइदैन तर माटोको दियोमा मात्र बत्ति जलाउन पाइन्छ ।

शनिदेवताले ती मानिसहरुमाथि निगरानी गरुन् भन्नका लागि मन्दिरमा विभिन्न सरकारी अधिकारी, मन्त्री, न्यायाधीश तथा नेताहरुको तस्वीर राखिएको छ ।  २० वर्षपछि यदि अवस्थामा सुधार आएमा अहिले वर्जित गरिएका ती मानिसहरुलाई पनि छिर्न दिइने नियम रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडाैँ, २३ असाेज । कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका लागि फ्रान्सेली राजदूत Ms. Francoise Puig-Unza (फ्रान्स्वाज पुइग–इन्जा)

काठमाडौँ, २३ असाेज । जिल्ला भूमि समस्या समाधान समिति डधेल्धुराले साविकको जोगबुढा गाविस वडा नं १ (हाल परशुराम न.पा. वडा

महोत्तरी, २३ असाेज । महोत्तरीको एकडारा गाउँपालिका १ (साविक एकडारा गा.वि.स वडा नं १,२,३,४ र ६) का २५० परिवारले नापजाँच

काठमाडौँ, २३ असोज । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सीता बादीले अल्पसंख्यक समुदायका माग र