काठमाडौँ, १५ साउन । राष्ट्रपति रामचन्द्र पौडेलले पूर्व उपप्रधानमन्त्री गोपालमान श्रेष्ठको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै समवेदना प्रकट गरेका छन् । राष्ट्रपति पौडेल आज प्रथम महिला सविता पौडेलसहित श्रेष्ठको सानेपास्थित
काठमाडौँ, १५ साउन । सरकारले सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता गराएको छ । साउन १४ गते प्रतिनिधिसभा र राष्ट्रियसभामा गरी ती विधेयकहरू दर्ता भएका हुन् ।
काठमाडौँ, १५ साउन । त्रिभुवन विश्वविद्यालयले मधेश प्रदेशका ११ केन्द्रमा पूर्वनिर्धारित एमबीएस परीक्षा स्थगित गरेको छ । मधेश प्रदेशका जिल्लामा उत्पन्न असहज परिस्थितिका कारण त्रिविले एमबीबीएस परीक्षा अनिश्चितकालका लागि स्थगित गरेको
काठमाडौँ, १५ साउन । राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषद्ले विद्यालय शिक्षाका विभिन्न तहको नयाँ पाठ्यक्रम स्वीकृतिका लागि शिक्षा तथा खेलकुद मन्त्रालयमा सिफारिस गर्ने निर्णय गरेको छ । शिक्षा तथा
काठमाडौँ, १५ साउन । सङ्घीय संसद् राष्ट्रियसभाको बैठक आज बस्दैछ । आज अपराह्न १ः१५ बजेका लागि तय भएको बैठकमा गृहमन्त्री सुधन गुरुङले मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको उत्तर दिने कार्यसूची छ
राज्यको पहिलो धर्म नागरिकको सुरक्षा हो । नागरिकले आफ्नो ज्यान, स्वतन्त्रता र सम्मान सुरक्षित महसुस गर्ने वातावरण निर्माण गर्नु नै लोकतान्त्रिक शासनको आधार हो । तर जब देशका विभिन्न भागमा
काठमाडौँ, १४ साउन । प्रतिनिधि सभाको बैठक यही साउन १९ गतेसम्म स्थगित भएको छ । सभामुख डोलप्रसाद अर्यालले साउन १९ गते दिउँसो १ बजेसम्मका लागि स्थगित बैठक स्थगित गरेका हुन्
काठमाडौँ, १४ साउन । सरकारले ४ जना सचिवको सरुवा गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले ४ सचिवको सरुवा र १ सहसचिवलाई कायममुकायम प्रमुख सचिवको जिम्मेवारी दिने निर्णय गरेको थियो
काठमाडौँ, १४ साउन । नेकपा एमालेले सुनसरी घटनामा प्रधानमन्त्री बालेन शाह र गृहमन्त्री सुधन गुरुङको राजीनामा माग गरेको छ । आज बसेको प्रतिनिधिसभाको बैठकमा सांसद पद्मा अर्यालले सुनसरी घटनाको नैतिक
काठमाडौँ, १४ साउन । सरकारले स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा.सुवास प्याकुरेललाई नियुक्त गरेको छ । नियुक्तिपछि उनले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । आज स्वास्थ्य तथा खाद्य स्वच्छता