काठमाडौँ, १९ साउन । शुक्रबारदेखि प्रदर्शनमा आएको फिल्म ‘रियाल रिंगेट’का निर्माताले प्रदर्शन रोक्ने निर्णय गरेका छन् । विज्ञप्ति जारी गर्दै निर्माता गगनलाल प्रधानले आजदेखि प्रदर्शन स्थगन गरिएको जनाएका हुन् ।
काठमाडौँ, १८ साउन । अभिनेता केदार घिमिरे ‘माग्ने बुढा’ले स्वास्थ्य समस्याबाट जुधिरहेकी सौन्दर्य प्रतियोगिता ‘एमस नेपाल इन्टरनेसनल २०२३’ विजेता सीता सुवेदीलाई ५१ हजार रुपियाँ आर्थिक सहयोग गरेका छन् । सुवेदीको उपचार
काठमाडौँ, १८ साउन । फिल्म ‘बुकी’को फस्ट लुक पोस्टर सार्वजनिक गरिएको छ । पोस्टरमा नाम बोक्ने बुकी फूल छ, जुन झपक्क फूलेको छ । चौरमा एक पुरुषसहित सात महिला छन्
काठमाडौँ, १८ साउन । गायक तथा अभिनेता प्रकाश सपुतको नयाँ गीत ‘नाइँ भनेसी नाइँ’ गीत सार्वजनिक भएको छ । शुक्रबार युट्युबमार्फत सार्वजनिक गरिएको गीतले छोटो समयमै दर्शकको ध्यान खिच्न सफल भएको
काठमाडौँ, १७ साउन । चलचित्र ‘मिरमिरे’ माघ १ गते रिलिज हुने भएको छ । नायिका सिर्जना निङलेखुको जन्मदिनको अवसर पारेर रिलिज डेट तय गरिएको हो । अहिले यो चलचित्रको छायांकन मकवानपुरको
काठमाडौँ, १६ साउन । चलचित्र ‘जारी–२’ले तीन पोस्टरसँगै प्रदर्शन मिति सार्वजनिक गरेको छ । यो चलचित्र असोज ३ गते रिलिज हुनेछ । ‘जारी–२’लाई उपेन्द्र सुब्बाले निर्देशन गरेका छन् । तीन
काठमाडौँ, १६ साउन । चलचित्र ‘हरिबहादुरको जुत्ता’को पोष्टर सार्वजनिक भएको छ । निर्माणपक्षले शुक्रबार सार्वजनिक गरेको पोष्टरमा हरिवंश आचार्य छन् । हरिबहादुर पात्र टेलिभिजन दर्शकमाझ लोकप्रिय छ । सार्वजनिक पोष्टरलाई शान
काठमाडौँ, १६ साउन । फ्राइडे रिलिजअन्तर्गत आजबाट चलचित्र ‘रियाल रिङ्गेट’ प्रदर्शनमा आएको छ । प्रवासी नेपाली श्रमिकहरूको संघर्ष, पीडा र यथार्थ कथालाई समेटिएको यो चलचित्रले प्रिमियरमा तारिफ बटुलेको थियो । चलचित्रको
काठमाडौँ, १५ साउन । विशेष निर्णयबारे जानकारी दिन बलिउड अभिनेता आमिर खानले केही दिनअघि पत्रकार सम्मेलन बोलाए । स्टेजमा उभिएर आमिरले घोषणा गरे- उनको हालैको फिल्म ‘सितारे जमीन पर हलबाट
काठमाडौँ, १४ साउन । ‘चलचित्र विधेयक, २०८१’ दफावार छलफलका संसदीय समितिमा पठाइएको छ । आज राष्ट्रियसभा बैठकले विधेयक दफाबार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाउन स्वीकृति दिएको हो । उपप्रधान