काठमाडौँ, १२ बैशाख । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गतको त्रिकोणात्मक श्रृङ्खला आज आजदेखि सुरु हुँदैछ । घरेलु टोली नेपालले यूएईसँग खेल्दै प्रतियोगिताको सुरुवात गर्दैछ। खेल बिहान ९ः३० बजे कीर्तिपुरस्थित
काठमाडौँ, ९ बैशाख । नेपालले युएईलाई टी–२० अन्तर्राष्ट्रिय शृङ्खलाको दोस्रो खेलमा ८ विकेटले हराएको छ । योसँगै नेपाल र यूएईबीचको दुई खेलको टी–२० शृङ्खला १–१ को बराबरीमा सकिएको छ ।
काठमाडौँ, ६ बैशाख । रियल सोसिडाडले एट्लेटिको मड्रिडलाई पेनाल्टीमा हराउँदै कोपा डेल रे प्रतियोगिताको चौंथो उपाधि जितेको छ । एट्लेटिकोले दुई पटक पछि परे पनि खेल बराबरी गर्दै अतिरिक्त समयमा
काठमाडौँ, ४ बैशाख । सोमबार र मंगलबार त्रिवि क्रिकेट मैदानमा हुने यूएईसँगको टी-२०आई शृंखला खेल्ने नेपाली टोलीको घोषणा भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले दीपेन्द्रसिंह ऐरीको कप्तानीमा नेपाली
काठमाडौँ, २ बैशाख । आईसीसी वुमन्स च्यालेन्ज ट्रफी खेल्न रुवान्डा जाने नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीलाई बिदाइ गरिएको छ । आज काठमाडौँमा आयोजित एक कार्यक्रमकाबीच नेपाल क्रिकेट संघ (क्यान)का पदाधिकारीहरूले राष्ट्रिय
काठमाडौँ, २९ चैत । नेपाल क्रिकेट संघ (क्यान)ले क्रिकेटर करण केसीलाई एक खेलका निम्ति प्रतिबन्ध लगाएको छ । विभागीय टिम नेपाल पुलिस क्लबबाट प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट प्रतियोगिता खेलिरहेका
काठमाडाैँ, १७ चैत । ग्लोबल आइएमई बैंक लिमिटेडले प्रविधिको प्रवर्द्धन तथा नवप्रवर्तनलाई प्रोत्साहन गर्ने उद्देश्यले दोश्रो संस्करणको ह्याकाथन आयोजना गर्न गइरहेको छ । बैंकले गतवर्ष नेपालको बैंकिङ क्षेत्रमा पहिलो पटक
काठमाडौँ, १३ चैत । इन्डियन प्रिमियर लिग (आईपीएल) सन २०२६ को खेल तालिका सार्वजनिक भएको छ । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले हिजो यस सिजनको लिग चरणअन्तर्गत सबै खेलहरूको तालिका
काठमाडौँ, ९ चैत । आर्सनललाई हराउँदै म्यानचेस्टर सिटीले लिग कप (काराबाओ कप) को उपाधि जितेको छ । वेम्बलीमा हिजो भएको फाइनलमा सिटीले आर्सनललाई २–० गोलले हरायो । सिटीका निको ओ राइलीले
काठमाडौँ, ६ चैत । नेपाली क्रिकेट टिमका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले जेबी ब्रुग्सबाट इयू टी–२० लिग बेल्जियम खेल्ने भएका छन् । जेबी ब्रुग्सले सामाजिक सञ्जालमार्फत् दीपेन्द्रलाई अनुबन्ध गरेको जनाएको छ । जेबी