काठमाडौँ, १६ असार । भारतीय क्रिकेट टोलीका पूर्वकप्तान विराट कोहलीले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छन् । शनिबार टी–२० विश्वकप २०२४ को उपाधि जिते लगत्तै उनले सन्यास लिने घोषणा गरेका
काठमाडौँ, १६ असार । फाइनलमा दक्षिण अफ्रिकाविरुद्ध सात रनको जित निकाल्दै भारतले आईसीसी ट्वान्टी–२० विश्वकपको उपाधि जितेको छ । भारतले अपराजित रहँदै विश्वकपको उपाधि जितेको हो । ट्वान्टी–२० विश्वकपको इतिहासमा
काठमाडौँ, १४ असार । भारत आइसिसी टी-२० विश्वकपको फाइनलमा पुगेको छ । गएराति वेस्ट इण्डिजको गुएनास्थित प्रोविडेन्स स्टेडियममा इंग्ल्याण्डलाई ६८ रनले पराजित गर्दै भारत फाइनलमा पुगेको हो । १७२ रनको लक्ष्य
काठमाडौँ, १३ असार । दक्षिण अफ्रिकाले आईसीसी टी२० विश्वकप २०२४ को पहिलो सेमिफाइनल अफगानिस्तानलाई ९ विकेटले हराउँदै फाइनलमा स्थान बनाएको छ । दक्षिण अफिका विश्वकप क्रिकेटमा पहिलो पटक फाइनलमा पुगेको हो
काठमाडौँ, १३ असार । अफगानिस्तानले आईसीसी टी-२० विश्वकप २०२४ को पहिलो सेमिफाइनलमा दक्षिण अफ्रिकालाई आफ्नो इतिहासमै पहिलो पटक फाइनलमा पुग्न मात्रै ५७ रनको सामान्य लक्ष्य दिएको छ । बायन लारा
काठमाडौँ, ११ असार । कप्तान रासिद खानको कीर्तिमानी बलिङको मद्दतले बंगलादेशलाई हराउँदै अफगानिस्तान टी–२० विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ । सुपर ८ को समूह १ अन्तरगतको खेलमा अफगानिस्तान डीएलएस मेथडका
काठमाडौँ, १० असार । विश्व एक्वेटिक्स दिवसका अवसरमा नेपाल पौडी संघले प्रथम नेपाल एक्वेटिक्स प्रतियोगिता आयोजना गर्ने भएको छ । प्रतियोगिता असार २२ देखि २३ गतेसम्म हुनेछ । प्रतियोगितामा खुला
काठमाडौँ, ९ असार । अफगानिस्तानले अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा अस्ट्रेलियालाई पहिलो पटक हराएको छ । आईसीसी टी–२० विश्वकप क्रिकेटअन्तर्गत 'सुपर–आठ' काे समूह 'एक' को आज दोस्राे खेलमा अफगानिस्तानले अस्ट्रेलियालाई २१ रनले हराएको हो
काठमाडौँ, ९ असार । आईसीसी टी–२० विश्वकप क्रिकेटको शनिबार राति खेलिएको ‘सुपर–८’ चरणको खेलमा भारतले बंगलादेशलाई ५० रनले हराएको छ । जितसँगै भारतले सेमिफाइनल प्रवेशको सम्भावना पनि बलियो बनाएको छ
काठमाडौँ, ८ असार । आईसीसी टी–२० विश्वकप क्रिकेटको आज बिहान भएको खेलमा वेस्ट इन्डिजले अमेरिकालाई नौ विकेटको फराकिलो अन्तरले हराएको छ । अन्तर्राष्ट्रिय क्रिकेटको निकै अनुभवी टोली वेस्ट इन्डिजले टी–२०