नेपाली क्रिकेट टिम भारत प्रस्थान 

काठमाडौँ, २८ साउन । नेपाली राष्ट्रिय क्रिकेट टिम प्रशिक्षणका निम्ति भारततर्फ प्रस्थान गरेको छ ।

आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत क्यानडामा हुने एकदिवसीय शृंखलाको तयारीका निम्ति टिम सोमबार भारत प्रस्थान गरेको नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ ।

नेपाली टिमले भारतमा दुई हप्ता बिताउनेछ । नेपालले भारतको बेंगलुरुस्थित राष्ट्रिय क्रिकेट एकेडेमीमा अभ्यास गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १३ असोज । मन्त्रिपरिषद् बैठकका ६ वटा मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । मंगलबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका मुख्य निर्णयहरू

काठमाडौँ, १३ असोज । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले दुई मुख्य कार्यभार र १५ कामलाई कार्यान्वनका लागि सबै नेता

काठमाडौँ, १३ असोज । नेपालमा विदेशी विश्वविद्यालयसँग सम्बन्धन लिएर सञ्चालित शैक्षिक कार्यक्रमबारे सार्वजनिक बहस–तथ्य, कानुन र प्रमाणमा आधारित हुनुपर्ने इन्टरनेशनल एजुकेशन

काठमाडौँ, १३ असोज । धितोपत्र बजार परिसूचक नेप्सेमा मंगलबार पनि गिरावट आएको छ । सोमबार १६ अंकले घटेको नेप्से आज पुनः