काठमाडौँ, ३ भदौ । एएसबीसी युथ तथा जुनियर बक्सिङ प्रतियोगितामा सहभागी हुन नेपाली टोली युनाइटेड अरब इमिरेटस् ९युएई० प्रस्थान गरेको छ । टोलीमा ६ खेलाडीसहित १२ जना रहेका छन ।
काठमाडौँ, १ भदौ । आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटको खेल तालिका सार्वजनिक भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले मंगलबार विश्वकपको खेल तालिका सार्वजनिक गरेको हो ।
काठमाडौँ, ३२ साउन । एभरेष्ट प्रिमियर लिग ९ईपीएल० टी–ट्वान्टी क्रिकेट प्रतियोगिता खेल्ने नेपाली खेलाडीको तलब बढेको छ । ईपीएलले प्रेस विज्ञप्ति निकाल्दै चौथो संस्करणको प्रतियोगिता खेल्ने नेपाली खेलाडीको तलब २० प्रतिशतले
काठमाडौँ, ३० साउन । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली क्रिकेट टिमका पूर्वकप्तान पारस खड्कासँग भेट गरेका छन् । आज प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री देउवाले क्रिकेटको विकासमा सहयोग गर्ने प्रतिवद्धता
काठमाडौँ, २६ साउन । यही अगष्ट २९ देखि सेप्टेम्बर ४ सम्म फिलिपिन्समा हुने भनिएको २१औं संस्करणको एसियन सिनियर महिला भलिबल च्याम्पियनसिप स्थगित भएको छ । कोरोना महामारीको कारण फिलिपिन्स नेशनल
काठमाडौँ, २२ साउन । अर्जेन्टिनाका फुटबलर लियोनल मेस्सीले स्पेनिस फुटबल क्लब बार्सिलोना छोड्ने भएका छन । बार्सिलोनाले मेस्सीसँग सम्झौता नवीकरण नभएको जनाएको छ । यस अघि मेस्सीले बार्सिलोनासँग पाँच वर्षको
काठमाडौँ, १९ साउन । राष्ट्रिय टिमका पूर्व कप्तान पारस खड्काले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिने घोषणा गरेका छन् । नेपालका लागि खेल्नु नै आफ्नो जीवनको सर्वश्रेष्ठ उपलब्धि हो भन्दै उनले क्रिकेट
काठमाडौँ, १८ साउन । आगामी असोज ९ देखि हुने चौथौ संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल)मा काठमाडौँ किङ्स–११ को कप्तानी सन्दीप लामिछानेले गर्ने भएका छन् । काठमाडौँ किङ्सले सोमबार विज्ञप्ति जारी
काठमाडौँ, १८ साउन । शहीद स्मारक ए डिभिजन लिग कात्तिक अन्तिम सातादेखि सञ्चालन हुने भएको छ । सो प्रतियोगिता आगामी कात्तिक २९ गतेदेखि गर्ने निर्णय भएको अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले जनाएको
काठमाडौँ, ९ साउन । जापानमा जारी टोकियो ओलम्पिकको पहिलो स्वर्ण चीनकी याङ किएनले जितेकी छन् । उनले सुटिङको महिला १० मिटर एअर राइफल स्पर्धामा स्वर्ण जितेकी हुन् । २१ वर्षीय