एजेन्सी, १ कार्तिक । मलेसियामा सन् २०२४ को वर्षभरि ५८ हजार दुई सय ५५ आपराधिक घटना दर्ता भएका छन्, जुन अघिल्लो वर्षको तुलनामा ११ दशमलव १ प्रतिशतले बढी हो । मलेसिया
एजेन्सी, १ कार्तिक । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनी राष्ट्रपति भोलोदिमिर जालेन्स्कीले शुक्रबार द्विपक्षीय बैठकअघि संयुक्त रूपमा पत्रकारहरूसँग कुरा गर्दै युक्रेन–रूस युद्ध र अमेरिकी सहयोगबारे चर्चा गरेका छन् ।
एजेन्सी, ३१ असोज । युरोपेली सांसदहरूले बिहीबार नाबालिगहरूलाई हानिकारक अनलाइन सामग्रीबाट जोगाउन अभिभावकको सहमति बिना सामाजिक सञ्जाल र एआईको सहयोगमा पहुँचका लागि न्यूनतम उमेर १६ वर्ष कायम गर्ने प्रस्ताव अघि सारेका
एजेन्सी, ३१ असोज । अफगानिस्तानको तालिवान सरकारले बिहीबार पाकिस्तानले युद्धविराम घोषणाको अघिल्लो दिन काबुलमा दुईवटा ड्रोन हमला गरेको बताएको छ । यो हमला दुई छिमेकी राष्ट्रहरूले युद्धविरामको घोषणा गर्नुभन्दा ठीक
एजेन्सी, ३१ असोज । उरुग्वेले इच्छामृत्युलाई कानूनी मान्यता दिएको छ । योसँगै उरुग्वे आत्महत्याका लागि सहयोग गर्न कानूनी रूपमा अनुमति दिइएका देशहरूमा ल्याटिन अमेरिकाको पहिलो र विश्वका बढीमा एक दर्जन
काठमाडौँ, ३० असोज । विश्वभरका लाखौँ प्रयोगकर्ताहरूले आफ्ना स्ट्रिमिङ सेवाहरूमा समस्या आएको रिपोर्ट गरेपछि युट्युबले आफ्नो वेबसाइट र एपमा आएका समस्याहरू समाधान गरेको जनाएको छ । युट्युबले एसियामा बिहीबार बिहान
एजेन्सी, ३० असोज । अमेरिकाको मध्यस्थतामा भएको युद्धविराम सम्झौताको शर्तहरूअन्तर्गत हमासले थप दुई इजरायली बन्धकको शव हस्तान्तरण गरेको छ । बाँकी शव फिर्ता गर्न उसले थप समय मागेको बताइएको छ
एजेन्सी, ३० असोज । मेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतले अब रूसबाट तेल नकिन्ने दाबी गरेका छन् । बिहीबार ह्वाइट हाउसमा पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै ट्रम्पले भने, ‘प्रधानमन्त्री नरेन्द्र मोदी मेरा
एजेन्सी, २९ असोज । चीनले तीन दशकमा पहिलो पटक केही निजामती सेवा पदहरूका लागि अधिकतम भर्ना उमेर ३५ बाट बढाएर ३८ वर्ष पुर्याएको छ । वृद्ध कामदारहरूलाई श्रमशक्तिमा लामो समयसम्म राख्न
एजेन्सी, २९ असोज । बंगलादेशको राजधानी ढाकास्थित मीरपुर क्षेत्रमा रहेको एउटा कपडा कारखानामा भीषण आगलागी हुँदा कम्तीमा १६ जनाको मृत्यु भएको छ । अधिकारीहरूले मृतकको सङ्ख्या बढ्न सक्ने चेतावनी दिएका