पाकिस्तानमा विस्फोटमा परी ४ जनाको मृत्यु, ३२ घाइते

पाकिस्तान, २१ पौष । पाकिस्तानको दक्षिणपश्चिम बलुचिस्तान प्रान्तमा शनिवार भएको विस्फोटमा कम्तीमा चार जनाको मृत्यु भएका छन् । 
यसैगरी  अन्य ३२ जना घाइते भएका छन् । घटना प्रान्तको तुर्बत जिल्लामा भएको हो । 

प्रतिवन्धित बलुचिस्तान लिबरेशन आर्मीले आक्रमणको दाबी गरेको छ । तर पाकिस्तानी अधिकारीहरूले यसको आक्रमणको पुष्टि गरेका छैनन् । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २४ असाेज । काठमाडौँको गोङ्गबुस्थित नयाँ बसपार्कमा चाडपर्वमा घर जाने यात्रुलाई लक्षित गरी निःशुल्क स्वास्थ्य परीक्षण गरिएको छ । काठमाडौँ

घोराही, २४ असोज । जङ्गली च्याउ खाँदा तीन वर्षीया बालिकाको मृत्यु भएको छ । गढवा गाउँपालिका-१ वनघुस्री निवासी तीन वर्षीया

हेटौँडा, २४ असोज । अरिंगाल पोल्ने क्रममा रुखबाट खसेर गम्भीर घाइते भएका मकवानपुरको थाहा नगरपालिका–१, बाराहीचौरका ३० वर्षीय उत्सव गोपालीको

काठमाडौँ, २४ असोज । सुर्खेतका विभिन्न स्थानका जंगलमा लुकाइछिपाइ राखिएका १८ नाल भरुवा बन्दुक प्रहरीले बरामद गरेको छ । प्रहरी टोलीले