एजेन्सी, १७ बैशाख । स्वीडेनको उपसाला सहरमा गोली लागेर तीन जनाको मृत्यु भएको पुष्टि प्रहरीले गरेको छ । गोलीबारी सहरको मध्यमा रहेको वाक्सला स्क्वेयर नजिकै रहेको कपाल काट्ने सैलुनमा भएको
काठमाडौँ, १७ बैशाख । पाकिस्तानका रक्षामन्त्री ख्वाजा आसिफको एक्स खाता मंगलबार भारतमा ब्लक गरिएको छ । पहलगाममा भएको हमलापछि भारत सरकारले पाकिस्तानसँगको सिन्धु जल सन्धि निलम्बन गर्ने निर्णय गरेको थियो
एजेन्सी, १६ वैशाख । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनसँग तीन दिनको लागि अस्थायी युद्धविरामको घोषणा गर्नु भएको छ । रुसका अनुसार यो युद्धविराम आउँदो ‘मे’ ८ तारिखदेखि शुरू हुनेछ र ‘मे’
वासिङ्टन, १६ बैशाख । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइट हाउसमा फर्केको १०० दिन नबित्दै रिपब्लिकन पार्टीका लागि निराशाजनक अनुमोदन रेटिङ देखाएको ‘भुट्टा सर्वेक्षण’को आलोचना गरेका छन् । वासिङ्टन पोस्ट र
नयाँ दिल्ली, १५ बैशाख । भारत सरकारले सोमबार १६ वटा पाकिस्तानी युट्युब च्यानलहरूमाथि प्रतिबन्ध लगाएको छ । यसमा डन न्युज, समा टिभी र जियो न्युज पनि समावेश छन् । यी
एजेन्सी, १५ वैशाख । अफगानिस्तानको उत्तरपश्चिमी सीमा हुँदै अवैध रूपमा पाकिस्तान प्रवेश गर्ने प्रयास गरिरहेका ५४ जना आतङ्ककारी मारिएको पाकिस्तान सेनाले दाबी गरेको छ । गएको शुक्रवारदेखि हिजो आइतवारसम्म खैबर पख्तुनख्वा
वासिङ्टन डिसी, १४ बैशाख । अमेरिकाको जर्जिया राज्यको कोलम्बिया काउन्टीमा दुई प्रहरी अधिकारीहरूमाथि गोली प्रहार भएको छ । गोली लाग्ने मध्ये एक जनाको मृत्यु भएको छ भने अर्का एक जनालाई अस्पतालमा
एजेन्सी, १३ वैशाख । एक जना रुसी सहयोगीले राष्ट्रपति भ्लादिमिर पुटिन र डोनाल्ड ट्रम्पका दूतबीच रचनात्मक बैठक भएको बताएका छन् । जसलाई उनले अति उपयोगी समेत भनेका छन् । पुटिनका
वासिङ्टन डीसी, १२ बैशाख । अमेरिकी राज्य क्यालिफोर्निया विश्वको चौथो ठुलो अर्थतन्त्र बनेको छ । त्यहाँका गभर्नर ग्याभिन न्यूसमले बहुपक्षीय कर्जादाता निकाय अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएफएफ) र अमेरिकाको आर्थिक विश्लेषण
एजेन्सी, १२ वैशाख । गाजापट्टीमा बिहीबार भएका इजरायली हवाई आक्रमणमा कम्तीमा २९ प्यालेस्टिनी नागरिकको मृत्यु भएको छ । गाजाको नागरिक सुरक्षा विभागका अनुसार, जबालिया शरणार्थी शिविरमा भएको एक आक्रमणमा १०