एजेन्सी, २९ वैशाख । अमेरिकाले चीनसँग व्यापार सम्झौता गरेको छ । अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसले जेनेभामा भएको यो सम्झौताको घोषणा गरेको छ । “मलाई यो जानकारी गराउन पाउँदा खुसी
एजेन्सी, २८ वैशाख । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्किीले रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले प्रत्यक्ष वार्तानिम्ति गरेको प्रस्ताव सकारात्मक भएको बताएका छन् । उनले आफू युद्धविराम वार्तानिम्ति पुटिनसँग भेट्न तयार रहेको उल्लेख
वाशिङ्टन, २८ बैशाख । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कागजात नभएका आप्रवासीलाई निकाल्ने अभियानलाई तीव्रता दिन २० हजार नयाँ कर्मचारी भर्नाका लागि निर्देशन गरेका छन् । साथै उनले आप्रवासी निष्कासन सहज
एजेन्सी, २८ वैशाख । भारत र पाकिस्तानबीच शनिबार साँझ ५ बजेदेखि युद्धविराम लागू भएपनि त्यसको ३ घण्टापछि पाकिस्तानले युद्धविराम उल्लंघन गरेको छ । राति ८ बजेदेखि जम्मू कश्मीरको अखनूर, पुंछ,
एजेन्सी, २७ वैशाख । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत र पाकिस्तान युद्धविराम गर्न सहमत भएका बताएका छन् । अमेरिकाको मध्यस्थतामा रातभरको वार्तापछि भारत र पाकिस्तान ‘पूर्ण र तत्काल युद्धविराम’ गर्न
एजेन्सी, २७ बैशाख । पाकिस्तानी सेनाले भारतको ‘अपरेशन सिन्दूर’विरुद्ध जवाफी कारबाही सुरु गरेको जनाएको छ । पाकिस्तानी सेनाको मिडिया शाखा इण्टर-सर्भिसेस पब्लिक रिलेसन्स (आईएसपीआर) ले गरेको घोषणा अनुसार भारतको आक्रमणको
एजेन्सी, २७ बैशाख । भारत–पाकिस्तानबीच तनावको बीचमा अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले पाकिस्तानलाई एक्स्टेन्डेड फन्ड फेसिलिटी (ईएफएफ) कार्यक्रमअन्तर्गत एक अर्ब अमेरिकी डलर बराबरको रकम तत्काल जारी गरेको छ । पाकिस्तानलाई
एजेन्सी, २७ बैशाख । भारतको जम्मू–कश्मीर क्षेत्रमा शुक्रबार साँझदेखि फेरि गोलाबारीको आवाज सुन्न थालिएको छ । श्रीनगरमा रहेका बीबीसीका संवाददाता माजिद जहाँगीरले कुपवाडा, करनाह, तंगधार, उरी र पुंछमा स्थानीय समय
काठमाडौँ, २६ बैशाख । इजरायली सेनाको शुक्रबार जारी वक्तव्यअनुसार, गाजा पट्टीको दक्षिणी क्षेत्रमा बिहीबार भएको दुई फरक आक्रमणमा दुई जना इजरायली सैनिकको मृत्यु भएको छ भने तीन जना गम्भीर घाइते
काठमाडौँ, २६ बैशाख । पाकिस्तानले गएराति ड्रोन र मिसाइलमार्फत् भारतका विभिन्न ठाउँमा आक्रमण गरेको छ । जम्मू–कश्मीर, पन्जाब र राजस्थानका विभिन्न ठाउँहरूमा आक्रमण भएका हुन् । पाकिस्तानले आत्मघाती ड्रोन र मिसाइलहरू