एजेन्सी, १९ असार । उत्तर कोरियाले युक्रेनसँग लड्न रुसका लागि आफ्ना सैनिकहरूको संख्या तेब्बर गर्ने तयारी गरेको छ । मस्कोलाई सहयोग गर्न थप २५ देखि ३० हजार सैनिक पठाउने उत्तर
ढाका, १८ असार । बङ्गलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई अदालतको अवहेलना गरेको अभियोगमा बुधबार दोषी ठहर गर्दै ६ महिनाको जेल सजाय सुनाइएको छ । सन् २०२४ को अगष्टमा विद्यार्थी नेतृत्वको विद्रोहको
एजेन्सी, १८ असार । इजरायलले गाजामा ६० दिनको युद्धविरामलाई अन्तिम रूप दिन आवश्यक सर्तहरूमा सहमति जनाएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक संजाल ट्रुथ सोसलमा पोष्ट गर्दै प्रस्तावित ६०
एजेन्सी, १८ असार । संयुक्त राष्ट्रसङ्घ अन्तर्गतको मौसम तथा जलवायु विषयक निकायले अहिले देखा परेको अत्यधिक गर्मी अझै बढ्ने सम्भावना रहेको बताएको छ । यस्तो तापीय लहरसँग जोगिन र सामना गर्न
एजेन्सी, १७ असार । थाइल्यान्डको संवैधानिक अदालतले प्रधानमन्त्री पेटोङतार्न सिनावात्रालाई निलम्बन गरेको छ । संवैधानिक अदालतले ७–२ को मतबाट उनलाई निलम्बन गर्ने निर्णय गरेको छ । उनलाई आफ्नो बचाउ पेस गर्न १५
एजेन्सी, १७ असार । भारतको तेलंगाना राज्यको संगारेड्डीस्थित पासामाइलरम औद्योगिक क्षेत्रमा ‘रियाक्टर’ विस्फोट भएर आगलागी हुँदा २७ जनाको मृत्यु भएको छ । सोमबार (जुन ३०) बिहान सिगाची केमिकल्स कारखानामा रियाक्टर
एजेन्सी, १७ असार । अमेरिकि राष्ट्रपति डोनाल्ड ट्रम्पले सिरियामाथि लगाइएको अमेरिकी प्रतिबन्ध हटाउने कार्यकारी आदेशमा छिट्टै हस्ताक्षर गर्ने तयारी गरेका छन् । ह्वाइट हाउसकी प्रेस सचिव क्यारोलिन लेभिटले पत्रकारहरूसँग कुरा गर्दै यस्तो
काठमाडौँ, १६ असार । कुवेतले रोजगारदाताको अनुमतिविना नेपालसहित विदेशी श्रमिकले स्वदेश फिर्न नपाइने (एक्जिट परमिट) नयाँ नियम भोलीदेखि अनिवार्य रुपमा कार्यान्वयनमा ल्याउने भएको छ । यसअघि प्रवासी श्रमिकले ६ महिनाभन्दा
वासिङ्टन, १६ असार । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘अ बिग ब्युटिफुल बिल’ करार दिएको कानुनको मस्यौदाको एलन मस्कले सामाजिक सञ्जालमा आलोचना गरेका छन् । सिनेटमा रिपब्लिकनले पारित गर्न खोजिरहेको ट्रम्पको घरेलु
बैंकक, १६ असार । थाइल्याण्डका प्रधानमन्त्री पाटोङटार्न सिनावात्राको विरोधमा हजारौँ मानिसहरू बैंककको सडकमा उत्रिएर उनको राजीनामाको माग गरेका छन् । सिनावात्रा र कम्बोडियाका पूर्व नेता हुन सेन बिचको फोन वार्ता लिक