काठमाडौँ, १५ जेठ । सरकारले सिकल-सेल एमोनीया रोगको उपचार तथा अनुसन्धान केन्द्र स्थापना गर्ने भएको छ । आइतबार संघीय संसद्मा बजेट प्रस्तुत गर्दै अर्थ मन्त्री जनार्दन शर्माले उपचार तथा अनुसन्धान केन्द्र
काठमाडौँ, १५ जेठ । सरकारले स्थानीय तहमा निर्माणाधीन ६५५ अस्पतालका लागि १० अर्ब रुपैयाँ विनियोजन गरेको छ । आज संघीय संसद्का दुवै सदनको संयुक्त बैठकमा आउँदो आर्थिक वर्षको बजेट प्रस्तुत
काठमाडौँ, १५ जेठ । सरकारले मिर्गौला रोगीहरुको निशुल्क मिर्गौला प्रत्यारोपणको व्यवस्था मिलाएको छ । अर्थमन्त्री जनार्दन शर्माले बजेट वक्तव्यमार्फत उक्त घोषणा गरेका हुन् । त्यस्तै सवै प्रादेशीक अस्पतालहरुमा डायलासिस सेवा उपलव्ध
काठमाडौँ, १५ जेठ । चिकित्सकहरूको अनुमति लिने परीक्षामा उत्तीर्ण हुने दर घट्दै गएको छ । नेपाल मेडिकल काउन्सिलले लिएको अनुमति लिने (नाम दर्ता) परीक्षामा यो पटक ३१.८४ प्रतिशत विद्यार्थी मात्र पास
कैलाली, १४ जेठ । सुदूरपश्चिम प्रदेशको धनगढीमा भौतिक संरचना निर्माण सम्पन्न भएको गेटा मेडिकल कलेजमा ३०० शैय्याको अस्पताल यसै वर्षदेखि सञ्चालनमा आउने भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले सुदूरपश्चिमका सबै नागरिकमा स्वास्थ्यको पहुँच
काठमाडौँ, ११ जेठ । सरकारले कोरोना भाइरस सङ्क्रमणबाट बच्नको लागि कोरोनाविरुद्धको थप मात्राको व्यवस्था गरे पनि यसप्रति नागरिकको चासो कम देखिएको छ । सरकारले कोरोनाको जोखिम कम गर्न खोपको थप मात्रा
लन्डन, ९ जेठ । वैज्ञानिकहरूले पहिलोपटक मानव बिरामीलाई नयाँ क्यान्सर मार्ने भाइरसयुक्त खोप दिएका छन् । 'भ्याक्सिनिया'नामक यो खोप अन्य जनावरहरूमा सफल परीक्षण भइसकेको छ । जे होस् यसको प्रभावकारिताको
काठमाडौँ, ८ जेठ । सरकारको शनिवार र आइतवार लगातार दुई दिन बिदा दिने निर्णयले बिरामी मारमा पर्ने भएका छन् । वीर अस्पतालले सरकारको दुई दिन बिदा दिने निर्णयलाई कार्यान्वयन गरी
वासिङटन, ६ जेठ । स्वास्थ्य निकायहरू र स्थानीय सञ्चार माध्यमले अमेरिका, क्यानडा, स्पेन, पोर्चुगल र बेलायतमा 'मन्किपक्स'बारे अहिले अनुसन्धान भइरहेको जनाएका छन् । हालैमात्र अमेरिकामा एकजनामा मन्किपक्स भएको पुष्टि भएको छ
काठमाडौँ, ३ जेठ । उच्च र न्यून रक्तचाप हुनु दुबै स्वास्थ्यका लागि हानिकारक भएको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले रक्तचापको नियमित परीक्षण गर्न आग्रह गरेको छ । उच्च रक्तचापका लक्षण