काठमाडौँ, १२ बैशाख । सरकारले बाल क्यान्सरको उपचारमा प्रयोग हुने ३५ प्रकारका औषधि नि:शुल्क दिने भएको छ । विश्व स्वास्थ्य संगठनको ‘ग्लोबल इनिसिएटिभ फर चाइल्डहुड क्यान्सर’ (जीईइसीसी) कार्यक्रमअन्तर्गत नेपाललाई ३५ प्रकारका
काठमाडौँ, ११ बैशाख । गर्मी महिनामा तापक्रम वृद्धिसँगै तराईका जिल्लाहरूमा तातो हावा लू चल्न सक्ने सम्भावना हुन्छ । लूले मानिसको स्वास्थ्यमा समेत असर गर्न सक्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको
काठमाडौँ, १० बैशाख । दुर्गम क्षेत्रका नागरिकलाई गुणस्तर सेवा दिने उद्देश्यले प्रदेश सरकारले स्वास्थ्य पूर्वाधार निर्माणमा करिब एक अर्ब बजेट विनीयोजन गरेको छ । कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयले हुम्ला, डोल्पा,
काठमाडौँ, ९ बैशाख । पछिल्लो २४ घण्टामा थप ७८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २२४ जनाको पीसीआर परीक्षणमा २० र ९२४ जनाको
काठमाडौँ, ९ बैशाख । नियमित खोप लगाउन छुटेका बालबालिकाका लागि सरकारले खोप अभियान सञ्चालन गर्ने भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार खोप लगाउन छुटेका बालबालिकाका लागि आउँदो १५ र ३१
चितवन, ७ बैशाख । चितवनका दुई पालिकामा दादुरा र ठेउलाको समस्या देखिएको छ । इच्छाकामना गाउँपालिकामा दादुरा र खैरहनी नगरपालिकामा ठेउलाको समस्या देखिएको हो । स्वास्थ्य कार्यालय चितवनका प्रमुख दुर्गादत्त
काठमाडौँ, ७ बैशाख । “यो एम्बुलेन्स कैलालीमा गुडिरहेको छ । यसले बिरामी पनि बोकेको छ,” स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा। समीरकुमार अधिकारीले मन्त्रालयको नियन्त्रण कक्षमा रहेको कम्प्युटरको ठूलो स्क्रिनमा
खोटङ, ६ बैशाख । खोटाङको केपिलासगढी गाउँपालिकाको बाक्सिलामा स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । गाउँपालिकाको आयोजना तथा काठमाडौँ मेडिकल कलेज (केएमसी), काठमाडौँको प्राविधिक सहयोगमा उक्त शिविर सञ्चालन गरिएको हो ।
कैलाली, ६ बैशाख । कैलालीको भजनी नगरपालिकामा कार्यरत स्वास्थ्यकर्मीले चार महिनादेखि पारिश्रमिक पाएका छैनन् । सङ्घीय सरकारबाट स्थानीय तहमा समायोजन भएर आएका ४० स्वास्थ्यकर्मीले चार महिनादेखि तलब पाउन सकेका छैनन्
काठमाडौँ, ६ बैशाख । सरकारले आज र भोलि बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाउने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलका अनुसार ६ महिनादेखि ५९ महिना उमेरसम्मका बालबालिकालाई भिटामिन