कर्णालीमा अर्ब लगानीमा पाँच अस्पताल बन्दै

काठमाडौँ, १० बैशाख । दुर्गम क्षेत्रका नागरिकलाई गुणस्तर सेवा दिने उद्देश्यले प्रदेश सरकारले स्वास्थ्य पूर्वाधार निर्माणमा करिब एक अर्ब बजेट विनीयोजन गरेको छ ।

कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयले हुम्ला, डोल्पा, दैलेख, रुकुम पश्चिम र सल्यानमा सुविधायुक्त अस्पताल भवन बनाउन लागेको हो । कर्णालीका दुर्गम पाँच जिल्लामा ९६ करोड २१ लाख लगानी गरी अस्पताल भवन निर्माण भइरहेको सघन सहरी विकास तथा भवन निर्माण आयोजनाको कार्यालय जुम्लाका सब इन्जिनियर चन्द्र खड्काले जानकारी दिए ।

उनका अनुसार खर्च भएको रकमअनुसारको भुक्तानी सम्बन्धित जिल्लाबाटै हुने र अनुगमन तथा निरीक्षण गर्ने जिम्मेवारी जुम्लालाई तोकिएको छ । यो समाचार आजको कारोबार दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ७ मंसिर । भारतले ५६ अर्ब अनुदान र १ खर्ब ८४ अर्ब ऋण सहयोग गर्ने भएको छ । प्रधानमन्त्री बालेन

काठमाडौँ, ७ मंसिर । आज सेयर बजार परिसूचक नेप्से २.२६ अंक बढेर २६२३ अंकमा कायम भएको छ । कारोबार भएका कम्पनीमध्ये

काठमाडौँ, ७ मंसिर । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले चलचित्र क्षेत्रमा विदेशी लगानी भित्र्याउन सक्ने सम्भावनाका बारेमा पुनर्विचार गर्न आवश्यक

काठमाडौँ, ७ मंसिर । प्रधामन्त्री बालेन शाहको भारत भ्रमणमा विभिन्न आठ विषयमा समझदारी भएको छ । प्रधानमन्त्री बालेनको भारत भ्रमणको