काठमाडौँ, २९ मंसिर । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले नेपाललाई शैक्षिक केन्द्र बनाउनुपर्ने बताएका छन् । शुक्रबार काठमाडौँमा निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन, नेपाल (प्याब्सन) ले आयोजना गरेको
काठमाडौँ, २९ मंसिर । शिक्षक सेवा आयोगले निम्न माध्यामिक तह (निमावि) नेपाली शिक्षक पदको नतिजा सार्वजनिक गरेको छ । आयोगले गत वैशाख ९ र भदौ ९ गते लिएको लिखित परीक्षा अन्तर्गत
काठमाडौँ, २९ मंसिर । इन्जिनियरिङ अध्ययन संस्थान अन्तर्गतका आङ्गिक तथा सम्बन्धन प्राप्त क्याम्पसमा बिहीबारसम्ममा ६५ प्रतिशत विद्यार्थी भर्ना भएका छन् । इन्जिनियरिङ अध्ययन संस्थान अन्तर्गत पाँच वटा आङ्गिक र १० वटा
दार्चुला, २८ मंसिर । जिल्ला सदरमुकाम खलङ्गा महाकाली नगरपालिका–४ मा रहेको महेन्द्र नमुना माध्यमिक विद्यालयले विद्यार्थीलाई माेबाइल फाेन प्रयाेग गर्न प्रतिबन्ध गरेकाे छ । बुधवारदेखि लागू हुनेगरी मोबाइल फोन प्रतिबन्ध गरेको विद्यालयले जनाएको छ
भक्तपुर, २७ मंसिर । उपराष्ट्रपति रामसहायप्रसाद यादवले मुलुकको लागि आवश्यक दक्ष जनशक्ति उत्पादनमा विद्यालयको महत्त्वपूर्ण भूमिका रहने बताएका छन् । भक्तपुर दरबार क्षेत्रमा रहेको श्री पद्य माध्यमिक विद्यालय एक सय
काठमाडौँ, २७ मंसिर । निजी विद्यालयलाई ५ देखि २० वर्षभित्र निश्चित अवधि तोकेर शैक्षिक गुठीमा रूपान्तरण गर्न सांसदहरूले मत राखेका छन् । संसद्मा दर्ता भएको विद्यालय शिक्षा विधेयकमा संशोधन प्रस्ताव राख्ने
ललितपुर, २६ मंसिर । जनता समाजवादी पार्टी (जसपा) नेपालसम्बद्ध समाजवादी विद्यार्थी युनियन नेपाल केन्द्रीय समितिले आयोजना गरेको प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । ललितपुरको बालकुमारीमा मंगलबार पार्टीका अध्यक्ष उपेन्द्र यादव
काठमाडौँ, २६ मंसिर । स्थगित गरिएको अधिवक्तको ३१औं परीक्षा पुसमा हुने भएको छ । नेपाल कानुन व्यवसायी परिषद्ले प्राविधिक कारण देखाई मंसिर २२ र २३ गते हुने भनिएको अधिवक्ताको स्थगित
काठमाडौँ, २६ मंसिर । ‘एजुकेशन इन्टरनेशनल, एसिया प्रशान्त क्षेत्र’ले गरेको अध्ययनले यस क्षेत्रका सामुदायिक तथा निजी शिक्षालयका शिक्षकको मानव अधिकार, श्रमिक अधिकार तथा सेवा सुविधाको समग्र अवस्था निराशाजनक रहेको निचोड
काठमाडौँ, २६ मंसिर । त्रिभुवन विश्वविद्यालय स्नातकोत्तर तहमा विद्यार्थी भर्नाको म्याद एक महिना थप गरिएको छ । त्रिवि मानविकी तथा सामाजिक शास्त्र सङ्काय डीनकाे कार्यालयले भर्नाको म्याद पुस २४ गतेसम्म