काठमाडौँ, १२ माघ । त्रिभुवन विश्वविद्यालय (त्रिवि) र चीनको युनिभर्सिटी अफ इलेक्ट्रोनिक्स साइन्स एण्ड टेक्नोलोजी अफ चाइना (युइएसटिसी)बिच सहकार्य आदाप्रदानका विषयमा समझदारीपत्रमा हस्ताक्षर भएको छ । त्रिभुवन विश्वविद्यालय, कीर्तिपुरमा बिहीबार
काठमाडौँ, ११ माघ । त्रिभुवन विश्वविद्यालयका निमित्त पदाधिकारीले प्राध्यापक, सहप्राध्यापक बढुवामा नयाँ व्यवस्था गर्ने निर्णय रद्द गराउन कार्यकारी परिषद् सचिवालयका प्रमुखको सरुवा गरेका छन् ।निमित्त उपकुलपति शिवलाल भुसालको कार्यकाल एक साता मात्रै
भक्तपुर, ११ माघ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले सङ्घीय शिक्षा विधेयक संसद्बाट छिट्टै पारित हुने बताएका छन् । एसओएस हर्मन माइनर विद्यालय सनोठिमीमा बुधवार आयोजित ‘स्पोर्ट मिट, २०२४’ कार्यक्रममा मन्त्री
बागलुङ, १० माघ । अत्यधिक चिसो बढेपछि बागलुङको ढोरपाटन उपत्यका क्षेत्रका विद्यालय बन्द गरिएका छन् । ढोरपाटन नगरपालिका–९ ढोरपाटनका छ विद्यालय बन्द गरिएका हुन् भने एउटा विद्यालय घुम्ती पढाइका लागि
पोखरा, ८ माघ । पोखरा कलेज अफ म्यानेजमेन्टमा आइतबार आइडिया कन्टेस्ट सम्पन्न भएको छ । कार्यक्रममा कलेजमा सातौं सेमेष्टरमा अध्ययनरत विद्यार्थीहरुले आफ्नो व्यवसायीक योजना प्रस्तुत गरेका थिए । प्रतियोगितामा हेरिटेज
काठमाडौँ, ५ माघ । पूर्वाञ्चल विश्वविद्यालयद्वारा गत ३ वर्षमा सम्पन्न इन्जिनियरिङ संकायमा भए गरेका कार्य र आगामी वर्षमा सम्पन्न गरिने कार्ययोजनाहरुलाई सार्वजनिक गरेको छ । इन्जिनिरयरिका डीन देवी प्रसाद भट्टराईले
काठमाडौँ, ४ माघ । त्रिभुवन विश्वविद्यालयले २०५८ सालयता स्नातकोत्तर तह उत्तीर्ण गरेका विद्यार्थीलाई थेसिस बुझाउन अन्तिम मौका प्रदान गरेको छ। त्रिभुवन विश्वविद्यालयको शिक्षा शास्त्र सङ्काय, विज्ञान तथा प्रविधि अध्ययन संस्थान,
रेसुङ्गा, ४ माघ । गुल्मीकी मनिषा जिसी (विष्णु घर्ती)ले लोकसेवा आयोगद्वारा लिइएको विभिन्न पदका पाँच परीक्षा एक वर्षभित्रमा उत्तीर्ण गरेकी छिन् । धुर्कोट गाउँपालिका–३ हाडहाडेकी जिसीले एक वर्षभन्दा छोटो समय
बाँके, ४ माघ । अत्यधिक चिसो बढेपछि बाँके नेपालगञ्जका सामुदायिक र संस्थागत विद्यालयमा तीन दिन शैक्षिक बिदा दिइएको छ । नेपालगञ्ज उपमहानगरपालिकाले चिसो बढेपछि सामुदायिक, संस्थागत र धार्मिक विद्यालयमा माघ ४
काठमाडौँ, ३ माघ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले त्रिभुवन विश्वविद्यालयले समयमै परीक्षा र नतिजा प्रकाशन नगर्दा विद्यार्थी विदेश रोज्न थालेको बताएकी छन् । आज त्रिभुवन विश्वविद्यालयमा आयोजित एक कार्यक्रममा