नवलपुर, ६ असार । नवलपरासी (बर्दघाट-सुस्तापूर्व) को गैँडाकोट नगरपालिकाले एक विद्यालय एक करेसाबारी कार्यक्रम सञ्चालन गर्ने भएको छ । पालिकाले आगामी वर्षदेखि विद्यालयमा बालमैत्री शैक्षिक वातावरण साथै वातावरणीय अनुकूलन सौन्दर्यकरणमार्फत
काठमाडौँ, ५ असार । राष्ट्रिय परीक्षा बोर्डले कक्षा–१२ को नतिजा सार्वजनिक गरेको छ । आज बोर्डले परीक्षाफल प्रकाशन गरेको हो । बोर्डका अनुसार, सबै विषयमा ग्रेड प्राप्त परीक्षार्थीको कुल संख्या दुई
काभ्रे, ४ असार । बीभी कम्पनीले सञ्चालन गरिरहेको ‘BV विश्वकप परोपकारी सपना योजना’ अन्तर्गत काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–स्थित गणेश माध्यमिक विद्यालयमा अध्ययनरत ८५ जना विद्यार्थीलाई स्कुल झोला, स्टेशनरी तथा खेलकुद सामग्री
काठमाडौँ, ४ असार । शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले बजेट कम भएकै कारण शिक्षा क्षेत्रको सुधार नरोकिने बताएका छन् । आज प्रतिनिधि सभाको बैठकमा आगामी आर्थिक वर्षको बजेटमाथि उठेको
काठमाडौँ, ३ असार । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले विश्वविद्यालयको पाठ्यक्रमलाई अत्याधुनिक र रोजगारउन्मुख बनाइने बताएका छन् । आज मध्यपश्चिम विश्वविद्यालयको दीक्षान्त समारोहमा बोल्दै उनले त्यसका लागि हामीले आवश्यक बजेट, पूर्वाधार
काठमाडौँ, २ असार । एसईईमा सहभागी करिब एक हजार विद्यार्थीको उत्तरपुस्तिका हराएको पाइएको छ । पुनर्योगका लागि आवेदन दिएकामध्ये एक हजार हाराहारी विद्यार्थीको उत्तरपुस्तिका नभेटिएको हो । यसले पुनर्योगको नतिजा प्रकाशन प्रभावित
काठमाडौँ, २८ जेठ । रास्वपा सांसद डा.अमरेशकुमार सिंहले सरकारले आगामी आर्थिक वर्षमा शिक्षा र स्वास्थ्य क्षेत्रमा कर लगाएको भन्दै आपत्ति प्रकट गरेका छन् । आज प्रतिनिधि सभाको बैठकमा आगामी आर्थिक
सिरहा, २६ जेठ । शिक्षामन्त्री सस्मित पोखरेलले सिरहामा परीक्षाका क्रममा परीक्षार्थीबाट खोसिएका मोबाइल फोन र स्मार्ट वाच नष्ट गरिनु गैरकानुनी भएको बताएका छन् । मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न मंगलबार आयोजित पत्रकार
भक्तपुर, २५ जेठ । मित्रश्री पाठशाला दुवाकोटका छात्र अमिर लामाले ४ जीपीए ल्याएका छन् । विद्यालयका प्रीन्सिपल दिपक बहादुर बिष्टका अनुसार पुनर्योग (Retotaling) पश्चात् पूर्ण ४ जीपीए हासिल गरेका हुन्
काठमाडौँ, २५ जेठ । बढ्दो गर्मीका कारण बाँकेको कोहलपुर नगरपालिकाका विद्यालय आजदेखि तीन दिनसम्म बन्द गरिएको छ । शिक्षा तथा खेलकुद शाखा प्रमुख रविलाल मिजारका अनुसार पछिल्ला केही दिनयता बाँकेसहित