डोटीमा निर्मित क्याम्पस भवनको उद्घाटन

डोटी, ११ साउन ।  भारतीय राजदूतावासका प्रथम सचिव वशिष्ट नन्दन र बडीकेदार गाउँपालिकाका अध्यक्ष भैरव बहादुर साउदले सुदूरपश्चिम प्रदेशको डोटी जिल्लास्थित केदार सूर्य बहुमुखी क्याम्पसको दुई तल्ले भवनको संयुक्त रूपमा उद्घाटन गरेका छन् । 

भारत सरकारको उच्च प्रभाव सामुदायिक विकास परियोजना अन्तर्गत प्राप्त आर्थिक सहयोगमा यो भवन निर्माण भएको हो । यस दुई तल्ले भवनको प्रत्येक तलामा ७ वटा कोठा र अन्य सम्बद्ध सुविधाहरू रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३ भदौ । बाराको जितपुरसिमरा उपमहानगरपालिका–१ भक्तिनगरमा तीन वर्षीया बालिका मृत अवस्थामा फेला परेकी छन्। प्रारम्भिक अनुसन्धानका क्रममा बालिकालाई

काठमाडौँ, ३ भदौ । हेटौँडा–१९ बस्तीपुरमा रहेको बासुदेव खोलाले बगाएर बेपत्ता भएका दुई बालिकामध्ये एकजनाको शव फेलापरेको छ । निर्मल

काठमाडौँ, ३ भदौ । सुर्खेतको बराहताल गाउँपालिका–४, घुमाउनेस्थित भेरी नदीमा एक पुरुषको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतका

काठमाडौँ, ३ भदौ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ