तनहुँ, ८ भदौ । आबुखैरेनी गाउँपालिका–५ खोलागाउँका अमृत प्रजा (चेपाङ)ले छात्रवृत्तिमा कक्षा १२ उत्तीर्ण भएका छन् । उनीलाई आबुखैरेनी गाउँपालिकाले शैक्षिकसत्र २०८१ मा आँबुखैरेनीस्थित रामशाह माध्यमिक विद्यालयमा सो तह अध्ययन
काठमाडौँ, ५ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले विद्यालय शिक्षा सम्बन्धी विधेयकमा बिहीबार जसरी भए पनि सहमति जुटाउनु पर्ने बताएकी छन् । आज सिंहदरबारस्थित समिति सचिवालयमा जारी प्रतिनिधिसभाको
काठमाडौँ, २ भदौ । शिक्षा विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले निजी विद्यालयले पूर्ण छात्रवृत्ति दिने विषय नियमावलीमा राख्ने प्रस्ताव गरेका छन् । आजको प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति
काठमाडौँ, २८ साउन । त्रिभुवन विश्वविद्यालय कीर्तिपुरमा लामो समय नेविसंघले ‘गुन्डागर्दी’ गर्दै आएकामा अहिले अखिल क्रान्तिकारीले पनि तोडफोड र अवरोध सुरु गरेको छ । दीपक अर्याल उपकुलपति भएयता माओवादीको भ्रातृ संगठन
बुटवल, २४ साउन । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्राविधिक शिक्षाले रोजगारीको सुनिश्चितता दिने भएकाले यसतर्फ शिक्षालयहरूले थप प्रभावकारी भूमिका खेल्नुपर्ने बताउनुभएको छ । कोरिया–नेपाल बहुप्राविधिक शिक्षालय, तामनगर रुपन्देहीको शुक्रबार
काठमाडौँ, २२ साउन । नेकपा (एमाले) की सांसद विद्या भट्टराईले शिक्षक महासङ्घका नेतृत्वलाई पेसाप्रति जिम्मेवार बनाउनुपर्ने बताएकी छन् । प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा विद्यालय शिक्षा
काठमाडौँ, २० साउन । राष्ट्रिय परीक्षा बोर्डले हिजो सार्वजनिक गरेको कक्षा १२ को नतिजा गएको वर्षभन्दा सुधार भएको छ । हिजो साँझ बसेको बोर्ड बैठकले सार्वजनिक गरेको नतिजामा गएको वर्षभन्दा
काठमाडौँ, १९ साउन । १२ कक्षाको नतिजा आज साँझ सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डको आज बसेको बैठकले नतिजा सार्वजनिक गरेको हो । २१ वैशाखदेखि सुरु भएको परीक्षामा ५ लाख ११
काठमाडौँ, १८ साउन । सामुदायिक विद्यालयमा खुला प्रतिस्पर्धाबाट शतप्रतिशत शिक्षक नियुक्ति गर्न १६ विद्यार्थी संगठनले माग गरेका छन् । प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले ६० प्रतिशत आन्तरिक र ४०
काठमाडौँ, १७ साउन । काठमाडौँ महानगरपालिकाले शैक्षिक सत्र २०८२–०८३ का लागि कक्षा ११ र १२ को छात्रवृत्तिमा रिक्त रहेका सिटहरूमा भर्नाका लागि पुनः अनलाइन आवेदन आह्वान गरेको छ। प्रवेश परीक्षा