अपांगता भएका विद्यार्थीको परीक्षा होम सेन्टरमा गरिने

काठमाडौँ, ९ पौष । राष्ट्रिय परीक्षा बोर्डले अपांगता भएका विद्यार्थीलाई होम सेन्टर (पढेकै विद्यालयको परीक्षा केन्द्र) मै परीक्षा दिन पाउने व्यवस्था गर्ने भएको छ ।

बोर्डले अपांगता भएका परीक्षार्थीका लागि परीक्षा सहजीकरण निर्देशिका २०८२ को मस्यौदा सार्वजनिक गर्दै यस्तो व्यवस्था प्रस्ताव गरेको हो । निर्देशिकामा अपांगता भएका परीक्षार्थीका लागि सकेसम्म होम सेन्टर कायम गरी परीक्षा सञ्चालन गर्नुपर्ने, परीक्षा केन्द्र अपांगतामैत्री हुनुपर्ने उल्लेख छ ।

ऐनमा शारीरिक, दृष्टि, सुनाइ, श्रवणदृष्टिविहीन, स्वर तथा बोलाइ, मानसिक वा मनोसामाजिक, बौद्धिक, अनुवंशीय रक्तश्राव हेमोफोलिया, अटिजम र बहुअपांगतासम्बन्धी १० वटा प्रकार तोकेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १ असोज । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) पूर्वी भूमध्यसागरीय क्षेत्रकी क्षेत्रीय निर्देशक डा.हनान एच.बाल्खीले परराष्ट्रमन्त्री शिशिर खनालसँग शिष्टाचार भेटवार्ता

काठमाडौँ, १ असोज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद बोधनारायण श्रेष्ठले त्रिशूलीमा खसेका यात्रुवाहक बस र त्यहाँ हराइरहेका यात्रुहरूको

काठमाडौँ, १ असोज । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०८२र८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ

काठमाडौँ, १ असोज । गत आर्थिक वर्षको तुलनामा राजस्व संकलन वृद्धि भएको छ । अर्थ मन्त्रालयका अनुसार चालु आर्थिक वर्ष