प्रतापपुरमा दुई दिन विद्यालय बन्द

परासी, १३ पौष । शितलहर बढेपछि पश्चिम नवलपरासीको  प्रतापपुर गाउँपालिकाले दुई दिन विद्यालय बिदा गरेको  छ ।

एक सातादेखि बढेको हुस्सु र चिसोले जनजीवन प्रभावित भएपछि पौष १३ र १४ गते दुई दिनका लागि पालिकाभित्रका सामुदायिक, धार्मिक तथा संस्थागत विद्यालयमा बिदा दिएको हो ।

जिल्लामा केही दिनदेखि दिनभर हुस्सु लाग्ने, शितलहर चलेको छ । जसका कारण जनजीवन प्रभावित बनेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३१ भदौ । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि कार्यवाहक अमेरिकी राजदूत मेगन बोल्डिनले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‍को कार्यालयमा आज शिष्टाचार

काठमाडौँ, ३१ भदौ । संघीय संसद् सचिवालयले नयाँ डिजिटल पार्लियामेन्ट प्लेटफर्म सञ्चालनमा ल्याएको छ । संसदीय सूचना, सेवा, अभिलेख, गतिविधिलगायत काम

काठमाडौँ, ३१ भदौ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले आर्थिक वर्ष २०८२/०८३ को वार्षिक प्रतिवेदन पेस गरेको

काठमाडौँ, ३१ भदौ । निर्वाचन आयोगले आफ्नो पुरानो सदस्यता रहेको दल त्याग गरी अन्य राजनीतिक दलमा प्रवेश गर्ने दुई उपाध्यक्षसहित