काठमाडौँ, ३ चैत । कक्षा १२ को परीक्षा आउँदाे जेठको दोस्रो हप्तादेखि सञ्चालन गरिने भएको छ । राष्ट्रिय परीक्षा बोर्डका अनुसार २०७९ जेठको दोस्रो हप्तादेखि परीक्षा सञ्चालन गर्न लागेको हो
भक्तपुर, २ चैत । २०५९ सालमा तत्तकालिन तथा वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाको असक्षमता पछि स्थानीय तहमा जनप्रतिनिधि विहिन भएपछि कर्मचारीतन्त्र, भ्रष्टाचार तथा अनियमितताको साथमा सरकारी संरचनाहरु थिलथिलो बनेको थियो ।
काठमाडौँ, २७ फागुन । राष्ट्रिय परीक्षा बोर्डमा अस्थायी, करार र ज्यालादारी कर्मचारीको संख्या झन्डै ६५ प्रतिशत रहेको छ । उच्च माध्यमिक शिक्षा परिषद् ऐन–२०४६ आएपछि स्थापना भएको उच्च माध्यमिक शिक्षा परिषद्
काठमाडौँ, २५ फागुन । सरकार आबद्ध तीन दलका प्राध्यापक संघ–संगठनले त्रिविका पदाधिकारीको राजीनामा माग गरेका छन् । तालाबन्दी भएको झन्डै दुई महिनापछि ती संगठनले राजीनामा मागेका हुन् । नेपाली कांग्रेस निकट
काठमाडौँ, २४ फागुन । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले संविधानमा भएका अधिकार बाझिने गरी शिक्षक महासंघसँग कानुनविपरीत सहमति गरेको आरोप लागेको छ । उनीहरूले मन्त्री पौडेललाई संविधानमा भएको अधिकार हनन
काठमाडौँ, २३ फागुन । राष्ट्रिय परीक्षा बोर्डका उच्च अधिकारीको पेलाइमा परेका उपसचिवहरू एउटै पदमा १२ वर्षसम्म जागिर खान बाध्य भएका छन्। बोर्डका अध्यक्ष र सदस्य सचिवले बढुवाको फाइल अघि नबढाउँदा उनीहरू
काठमाडौँ, २१ फागुन । कैलालीको धनगढीमा रहेको भारतको सहयोगमा निर्माण भएको नेपाल प्रहरी विद्यालयको बहुउद्देश्यीय हल, केटाकेटी छात्रावास र शिक्षक क्वार्टर को नयाँ भवनको उद्घाटन भएको छ । भारतीय दूतावासका प्रथम
काठमाडौँ, २० फागुन । राष्ट्रिय परीक्षा बोर्डले माध्यामिक शिक्षा परीक्षा (एसईई) मा उपकेन्द्र कायम गर्ने गरी तयारी गरिहरेको छ । परीक्षामा विद्यार्थी डेरामा बस्नु नपर्ने गरी केन्द्र तोक्ने र परीक्षा
चितवन, १९ फागुन । भरतपुर महानगरपालिकाले सात सरकारी विद्यालयलाई स्कुल बस उपलब्ध गराएको छ । गत वर्ष पाँच विद्यालयलाई बस खरिदका लागि बजेट उपलब्ध गराइएको र चालु आर्थिक वर्षमा दुई
काठमाडौँ, १८ फागुन । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको एसईई परीक्षाको प्रश्नपत्र शुक्रबारबाट छपाइ शुरू गर्ने भएको छ । मंगलबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा भएको सुरक्षासम्बन्धी बैठकले करिब ५ लाख