हेर्उनुहोस उच्च रक्तचाप हुनेले ध्यान दिनैपर्ने कुराहरु

काठमाडौँ, १३ फागुन । उच्चरक्तचापको समस्या हुनेले समस्या न्युनिकरणका लागि खानपान र जीवनशैलीमा बढी ध्यान दिन जरुरी छ ।

ध्यान दिन पर्ने कुराहरुमा :

१. धूमपान, मद्यपान र सूर्तिजन्य पदार्थको सेवन नगर्ने  ।
२. नून र चिल्लो पदार्थको सेवन कम गर्ने  साथै मोटोपना घटाउने ।
३. गाजर, मूला, बन्दा, चुकन्दर, काँक्रो, टमाटर आदि मिसाएको सलाद दैनिक खाने ।
४. दैनिक ३० मिनेट देखि १ घण्टा हलुका पसिना आउने गरी हिंड्ने ।
५. गहुँ, मकै, कोदो, फापर, गेडागुडी जस्ता रेसादार युक्त परिकार खाने । दिनदिनै फलफूल खाने ।
६. ध्यान, योगासन, प्राणायाम नियमित रुपमा गर्ने  र नरिसाउने, क्रोधित नहुने, उत्तेजनामा नआउने ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ६ मंसिर । बक्स अफिसमा रणबीर कपुर अभिनित फिल्म ‘रामायण’को दबदबा कायमै रहेको छ । प्रदर्शनको १७ दिनमै फिल्मले ९००

काठमाडौँ, ४ मंसिर । सशस्त्र प्रहरी बल, नेपालको पोसाक दुरुपयोग गरी सामाजिक सञ्जाल टिकटकमा भिडियो पोस्ट गर्ने एक युवकलाई प्रहरीले नियन्त्रणमा

काठमाडौँ, ४ मंसिर । आजदेखि दुई नयाँ फिल्म प्रदर्शनमा आएका छन् । फिल्म हुन् ‘जलाकी’ र ‘हिमालयन गोल्ड’ ।  अशोक

काठमाडौँ, ३ मंसिर । बलिउड अभिनेता शाहरुख खान विश्वका ‘अल टाइम १०० ग्रेटेस्ट सुपर स्टार्स’ को सूचीमा पर्न सफल भएका