काठमाडौँ, २५ मंसिर । आज बुधबार नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर रहेको छ ।
आज सुन स्थिर ररह्दै छापावाल सुन तोलामा ७० हजार ८०० मा कारोबार भएको छ भने तेजावी सुन तोलामा ७० हजार ५०० मा कारोबार भएको छ ।
यस्तै चाँदी तोलामा रु ८३० मा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।





