काठमाडौँ, १७ मंसिर । आज मंगलबार सुनचाँदीको मूल्य स्थिर रहेको छ ।
आज सुन तोलामा ७१ हजार ४ सयमा कारोबार भइरहेको छ भने तेजावी सुन प्रतितोला ७१ हजार १ सय रुपैयाँमै कारोबार भइरहेको छ ।
त्यस्तै, आज चाँदी पनि स्थिर रहँदै आज प्रतितोला ८ सय ५० रुपैयाँमै कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।





