कुखुराको भालेले आक्रमण गर्दा एक महिलाको मृत्यु

दक्षिण अस्ट्रेलियामा आफ्नै घरमा पालेकाे कुखुराको भालेले आक्रमण गर्दा एक वृद्धा महिलाको मृत्यु भएको छ ।

डेली मेलको अनुसार महिला कुखुराको अन्डा संकलन गर्नको लागि खोर गएकाे बेला त्यहाँ भएको भालेले महिलालाई अन्धाधुन्ध आक्रमण गरेको हो । यद्यपि मृत्यु हुने महिलाको नाम र उमेर भने उनको परिवारलाई थप आघात हुने भन्दै खुलाइएको छैन ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १४ कार्तिक । सिरहामा २५ हजार ५ सय रुपैयाँ बराबरका नक्कली नेपाली नोट सहित दुई जना पक्राउ परेका छन् ।

काठमाडौँ, १४ कार्तिक । वर्षासँगै पहिरो खसेपछि म्याग्दीको बेनी–जोमसोम र बेनी–दरवाङ सडक आज बिहानदेखि अवरुद्ध भएको छ ।  जिल्ला प्रशासन कार्यालयका

डोल्पा, १४ कार्तिक । जिल्ला कारागार डोल्पाबाट ८ जना कैदी सुरुङ खनेर भागेका छन् । ‎‎गएराति उनीहरू सुरुङ खनेर भागेको

काठमाडौँ, १४ कार्तिक । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ