मेगा रेमिट सेवा हङकङ, युएई र जोर्डनमा पनि

काठमाडौँ, ३१ असार । मेगा बैंक नेपाल लिमिटेडले हङकङ, युएई र जोर्डनमा मेगा रेमिटको सेवा विस्तार गरेको छ ।

बैंकले एकै पटक तीन वटा मुलुकमा मेगा रेमिट सेवा विस्तार गर्दै हङकङबाट इ–पे लिमिटेडबाट मेगा रेमिटमा नेपाल रकम पठाउन सक्ने जनाइएको छ ।

यस्तै, युएईको सराफ एक्सचेन्जबाट मेगा रेमिटमा रकम पठाउन सकिने बैंकले जनाएको छ । जोर्डनको अल अलाउनी एक्सचेन्ज र मेगा बैंकबीच रेमिट कारोबारसम्बन्धी सम्झौता भएको छ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २० कार्तिक । नेपालीहरूको दोस्रो ठुलो चाड तिहार (दीपावली) तथा छठ पर्वलाई लक्षित गरी चालु आर्थिक वर्ष (२०८३/०८४) को पहिलो

काठमाडौँ, २० कार्तिक । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ

काठमाडौँ, २० कार्तिक । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर यस प्रकार निर्धारण गरेको छ । Code Name

काठमाडौँ, १९ कार्तिक । आज सेयर बजार १२.९५ अंक घटेको छ । यो कमीसँगै बजार परिसूचक नेप्से २६५२ अंकमा कायम