अब सहुलियतपूर्ण ऋणको विकल्प छैन : अर्थमन्त्री वाग्ले

काठमाडौँ, २० कार्तिक । अर्थमन्त्री स्वर्णिम वाग्लेले चालु आर्थिक वर्षमा  ७/८ अर्ब अनुदान प्राप्त गर्न पनि गाह्रो अवस्था भएको बताएका छन् ।

आज रसुवा बाढीले पुर्‍याएको क्षति एवम् राहत उद्धारको सम्बन्धमा गठित संसदीय विशेष समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । 

उनले भने, ‘हामीले एक दिनमा उठाउने राजस्व पनि विदेशीले वर्षभरि दिने अनुदान कम हुन थालिसक्यो, अब सहुलियतपूर्ण ऋणको विकल्प छैन’ । 

चालु आर्थिक वर्षका लागि सरकारले ६१ अर्ब ७४ करोड रुपैयाँ बराबरको अनुदान सहयोग प्राप्त गर्ने अनुमान गरेको थियो । बजेट आएको पाँच महिनापछि उनले अनुमानित रकमको १० प्रतिशत हाराहारीमा मात्रै अनुदान आउने प्रक्षेपण गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २० कार्तिक । अर्थमन्त्री स्वर्णिम वाग्लेले चालु आर्थिक वर्षमा  ७/८ अर्ब अनुदान प्राप्त गर्न पनि गाह्रो अवस्था भएको बताएका छन्

कपिलवस्तु, २० कार्तिक । कपिलवस्तुको कृष्णनगर नगरपालिकाका २६१ परिवारले लामो समयको प्रतीक्षापछि गाउँब्लक जग्गाको जग्गाधनी दर्ता प्रमाणपुर्जा (लालपुर्जा) प्राप्त गरेका

काठमाडौँ, २० कार्तिक । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले नापी विभागद्वारा गत २०८३ असोज २३ गते

काठमाडौँ, १९ कार्तिक । प्रधानमन्त्री वालेन्द्र शाहले मुलुकको पछिल्लो शान्ति–सुरक्षाको अवस्थाबारे सुरक्षा निकायका प्रमुखहरूसँग ब्रिफिङ लिएका छन्  । प्रधानमन्त्री शाहले