डेँगु स‌ंक्रमणबाट एक जनाकाे मृत्यु

सुनसरी, २८ असार । डेंगुको संक्रमणबाट धरानमा एक जनाको मृत्यु भएको छ ।

धरान- १५ का ४० बर्षीय मनु सुनुवारको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आइसीयुमा राखेर उपचार गर्ने क्रममा मृत्यू भएको अस्पतालले जनाएको छ ।

शुक्रबार बिहान उपचारका लागि प्रतिष्ठान ल्याइएका सुनुवारलाई दिउसो आइसीयुमा राखेर उपचार सुरु गरिएको थियो । उनको उपचारको क्रममा गएराति नै निधन भएको प्रतिष्ठानले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २९ भदौ । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगर र नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठ लगायत पदाधिकारी

काठमाडौँ, २८ भदौ । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले काठमाडौँको ट्राफिक व्यवस्थापनलाई प्रविधिमैत्री बनाउन एआई–सक्षम सीसीटीभी लगायतका प्रविधिको प्रयोग

काठमाडौँ, २८ भदौ । काठमाडौँ महानगरपालिकाले शहरी क्षेत्रमा बढ्दै गएको बाढीको जोखिम न्यूनीकरण गर्न ‘रिचार्ज काठमाडौँ ’ अभियान सञ्चालन गर्ने भएको

काठमाडौँ, २८ भदौ । वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले काठमाडौँमा बाढीको जोखिम न्यूनीकरणका निम्ति चोभारको पानी निकासको विकल्प खोज्नुपर्ने बताएका छन्