इन्फिनिटी लघुवित्तको आईपीओ खुल्ला

काठमाडौँ, १३ जेठ ।आजबाट इन्फिनिटी लघुवित्त वित्तीय संस्थाले सर्वसाधारणका ष्किाशन गरेको ‘आईपीओ’ बिक्रि खुल्ला गरेको छ ।

लघुवित्तले प्रतिकित्ता एक सय रुपैयाँ अंकित दरमा ६ लाख ७४ हजार कित्ता साधारण सेयर जारी गरेको हो । जसमध्ये ३३ हजार ७ सय कित्ता सामूहिक लगानी कोष र १० हजार ३७० कित्ता कर्मचारीहरुको लागि छुट्ट्याएको छ ।

सर्वसाधरण लगानीकर्ताले ६ लाख २९ हजार ९३० कित्ता सेयरका लागि आवेदन गर्न पाउनेछन् । जेठ १६ गतेसम्म आईपीओमा आवेदन गर्न पाईने निष्काशन तथा बिक्री प्रवन्धक सिभिल क्यापिटलले जनाएको छ ।

आईपीओमा न्युनतम एक हजार रुपैयाँ बराबरको १० कित्ता र अधिकतम ३३ हजार ७० कित्तासम्मको लागि आवेदन दिन सकिने बिक्रि प्रबन्धकले जनाएको छ । मेरो सेयरको खातामार्फत अनलाइनबाटै र आस्वा सुविधा प्रदान गर्ने अनुमति पाएका सम्पुर्ण बैंक तथा वित्तीय संस्था आईपीओ आवेदन गर्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १८ कार्तिक । चितवनको पर्यटकीय स्थल जलविरे (लामो झरना) घुमेर फर्कने क्रममा कार दुर्घटना हुँदा एक भारतीय नागरिकको घटनास्थलमै

काठमाडौँ, १८ कार्तिक । कपिलवस्तुमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । प्रहरीका अनुसार आज बिहान शिवराज नगरपालिका–५, चन्द्रौटा खसी

काठमाडौँ, १८ कार्तिक । रूपन्देहीमा पोखरीमा डुबेर एक बालकको मृत्यु भएको छ । प्रहरीका अनुसार मृत्यु हुनेमा शुद्धोधन गाउँपालिका–७, भगलापुर बस्ने

काठमाडौँ, १८ कार्तिक । जाजरकोटको जुनीचाँदे गाउँपालिकामा कोदालो प्रहारबाट एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय जाजरकोटका अनुसार