काठमाडौँ, २० चैत । आज बुधबार सुनचाँदीको मूल्य स्थिर रहेको छ ।
आज बजारमा छापावाला सुनको मूल्य स्थिर रहदै प्रतितोला ५९ हजार ५ सय रुपैयाँमै कारोबार भईरहेको छ भने तेजावी सुन प्रतितोला ५९ हजार २ सय रुपैयाँमै कारोबार भईरहेको छ ।
त्यस्तै, आज चाँदीको मूल्य पनि स्थिर रहदै प्रतितोला ७ सय २५ रुपैयाँमै कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।





