सेनामा शिक्षकदेखि डकर्मीसम्मका पदमा जागिर खुल्यो (सूचनासहित)

काठमाडौँ, १३ चैत । नेपाली सेनामा शिक्षकदेखि डकर्मीसम्मका पदमा आवेदन आह्वान गरेको छ ।

सेनाले विभिन्न महाविद्यालय र विद्यालयमा विभिन्न पदमा दर्खास्त आह्वान गरेको हो । सैनिक कल्याणकारी योजना निर्देशनालय जंगी अड्डाका अनुसार सूचना जारी भएको मितिदेखि १५ दिन भित्र कार्यालय समयमा कल्याणकारी योजना निर्देशनालय, जंगी अड्डा तथा सम्बन्धित महाविद्याल-विद्यालयहरुमा दर्खास्त दिन सकिने छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ९ भदौ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले देश, समाज र जनताको हित हुने गरी सत्य र तथ्यमा आधारित

काठमाडौँ, ९ भदौ । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) कालो चस्मा लगाएरै संसद्मा जाने सूचना दिएका छन् । प्रधानमन्त्री शाहको सचिवालयले प्रधानमन्त्रीले

काठमाडौँ, ९ भदौ । राष्ट्रिय सभाको बैठकले ‘नेपाल विशेष सेवा ऐन, २०४२ को साबिकको व्यवस्था जगाउने सम्बन्धी विधेयक, २०८३’ लाई

सुनसरी, ९ भदौ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले कोशी नदीको कटानबाट धार्मिक तथा सांस्कृतिक धरोहर बराहक्षेत्रलाई