सानिमा बैंकको सेयर बिक्री खुला

काठमाडौं, ७ चैत । सानिमा बैंकको संस्थापक सेयरको बिक्रि आज देखि खुला भएको छ ।

२७ लाख १८ हजार ८ सय ३५ कित्ता सेयर सर्वसाधारणका लागि चैत २५ गतेसम्म आवेदन दिन सकिनेछ । सानिमा बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा १८.२४ प्रतिशतले नाफा गरेको छ ।

आवेदन बिक्रि प्रबन्धक सानिमा क्यापिटल नारायणचौर नक्सालमा आइपुग्ने गरी प्रतिकित्ता कति दरमा लिन चाहेकोे हो सोको मूल्य खुलाई गोप्य शिलबन्दी आवेदन पेश गर्नुपर्नेछ ।

न्युनतम मूल्य १८० रुपैयाँ तोकिएकोले सो भन्दा बढी मूल्य अंकित गरी आवेदन दिनुपर्नेछ । आवेदन फारम ५०० रुपैयाँ तिरेपछि सानिमा क्यापिटलमा पाइनेछ । आवेदन दिँदा न्युनतम २ लाख कित्ताका लागि दिनुपर्नेछ । सेयरको

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १८ कार्तिक । चितवनको पर्यटकीय स्थल जलविरे (लामो झरना) घुमेर फर्कने क्रममा कार दुर्घटना हुँदा एक भारतीय नागरिकको घटनास्थलमै

काठमाडौँ, १८ कार्तिक । कपिलवस्तुमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । प्रहरीका अनुसार आज बिहान शिवराज नगरपालिका–५, चन्द्रौटा खसी

काठमाडौँ, १८ कार्तिक । रूपन्देहीमा पोखरीमा डुबेर एक बालकको मृत्यु भएको छ । प्रहरीका अनुसार मृत्यु हुनेमा शुद्धोधन गाउँपालिका–७, भगलापुर बस्ने

काठमाडौँ, १८ कार्तिक । जाजरकोटको जुनीचाँदे गाउँपालिकामा कोदालो प्रहारबाट एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय जाजरकोटका अनुसार