बढ्यो सुनचाँदीको मूल्य

काठमाडौं, १३ फागुन । आज सोमबार सुनचाँदीको मूल्य बढेको छ ।

आज सुन तोलामा १ सय रुपयाँले बढेर छापावाला सुन प्रतितोला ६२ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको छ भने तेजावी सुन प्रतितोला ६२ हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

त्यस्तै, आज चाँदी तोलामा चाँदी ५ रुपयाँले बढेर प्रतितोला ७ सय ८० रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १७ कार्तिक । आन्द्रे रसेल चम्कँदा विराटनगर किंग्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो सिजनमा दोस्रो जित निकालेको छ । आन्द्रे

काठमाडौँ, १६ कार्तिक । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेलहरू हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने पहिलो

काठमाडौँ, १४ कार्तिक । अविरल वर्षाका कारण नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो सिजनमा साबिक विजेता लुम्बिनी लायन्स र चितवन राइनोजबीचको खेल

काठमाडौँ, १३ कार्तिक । कर्णाली याक्सका सोमपाल कामीले प्लेयर अफ द म्याचबापत प्राप्त पुरस्कार रकम सडकमा रहेका जनावरको संरक्षणमा खर्च