कम्युनिस्ट आन्दोलनका अगुवा कृष्णदासको ८७ वर्षको उमेरमा निधन

काठमाडौं, ११ फागुन ।  नेपाली कम्युनिस्ट आन्दोलनका अगुवा कृष्णदास श्रेष्ठको ८७ वर्षको उमेरमा निधन भएको छ ।

शनिबार दिउँसो आफ्नै निवासमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ । उनका एक छोरा तीन छोरी रहेका छन् ।

स्वास्थ्यमा समस्या देखिएपछि उनलाई गत माघ १८ नर्भिक अस्पतालमा भर्ना गरी उपचार गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १३ कार्तिक । पश्चिम नवलपरासीमा ट्रकको ठक्करबाट रूपन्देहीका पत्रकार पोषकान्त पोखरेलको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय नवलपरासीका अनुसार

काठमाडौँ, १३ कार्तिक । नेपाल विद्युत् प्राधिकरणले काठमाडौँका विभिन्न क्षेत्रमा भूमिगत विद्युत् लाइन विस्तार गर्ने क्रममा आठ दिनसम्म विद्युत् आपूर्ति बन्द

काठमाडौँ, १३ कार्तिक । जिल्ला अदालत सिरहाको परिसरबाट हतकडी फुत्काएर फरार भएका एक थुनुवा पक्राउ परेका छन् । प्रहरीका अनुसार

काठमाडौँ, १३ कार्तिक । रौतहटको फतुवा विजयपुर नगरपालिका–११ राङ्गी टोलमा ट्याक्टर र मोटरसाइकल एकआपसमा ठोक्किँदा एक प्रहरी जवानको मृत्यु भएको छ